• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१५ साउन २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल साउन १५ गते मंगलबारको राशिफल

मेषः धनलक्ष्मी योग परेकाले सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः समय रमाइलो छ। नसोचेको धन प्राप्त हुनेछ। नयाँ साथीसँगको संगतले नयाँ ऊर्जा थपिनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मिथुनः अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। तपाईंले विश्वास गरेकै साथीले विरोध गरेको सुन्नुपर्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट भने उत्साह बढ्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने योग छ।

कर्कटः समय राम्रो छ। पुरानो लगानीबाट फाइदा हुनेछ। परिवारमा तपाईंको निर्णय कार्यान्वयन हुनेछ। परिवारमा विश्वासको संकट बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम रहेको छ।

सिंहः आम्दानीका स्रोत धेरै छन्। वैदेशिक स्रोतको लगानीबाट उन्नती हुनेछ। बौद्धिक र प्राविधिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रशंसा हुनेछ। परिवारमा भने बौद्धिक टकराब बढ्ने देखिन्छ।

कन्याः आफ्नो मनोकामना अनुरुप काम अगाडि बढ्नेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। पशुपालन र कृषिबाट फाइदा हुने दिन छ। नयाँ ठाउँको चर्चाले मनमा उत्साह थप्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः बोलीकै कारण आफन्तले सहयोग नगर्ने देखिन्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। ठुलो व्यापार र व्यवसायको सुरुवात नगर्नु राम्रो होला। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः नयाँ क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा सक्रियता बढ्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। खानामा रुची नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। निर्णय क्षमता कमजोर बन्दा परिवारमा खटपटी बढ्नेछ।

धनुः महत्त्वपूर्ण योजना कार्यान्वयन नहुँदै सार्वजनिक भएमा अरुले फाइदा लिनेछन्। एक पल्ट सोचेर बोलेको राम्रो हुनेछ। न्यायिक क्षेत्रमा गरेको काम सफल बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। व्यवसायमा मन्दी आएर तनाव बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने उत्साह थपिने देखिन्छ। धार्मिक क्षेत्रको यात्रामा जाँदा मन शान्त हुनेछ। महत्त्वपूर्ण योजना सुरुमै सार्वजनिक नगर्नु राम्रो हुन्छ।

कुम्भः झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। ठुलो लगानी नगर्नु राम्रो होला। शनिदेवको छाया योग रहेको छ। यसबाट बच्न धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

मीनः दैनिक कामबाट फाइदा र उत्साह बढ्नेछ। आफ्नो क्षमताको मूल्यांकन गर्न नसक्दा पश्चाताप हुनेछ। व्यापारमा घाटा हुने जोखिम रहेको छ। पारिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

स्वामी रामतीर्थका केही अमर वाणीहरु

Next Post

आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

सम्बन्धित खबर

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
Load More
Next Post
आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आजको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In