• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अलेक्जेन्डर ड्युमाको सफलता

by
१२ साउन २०८१,
0
सफलता चाहनुहुन्छ भने नकारात्मक भावनालाई नियन्त्रण गर्नुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अलेक्जेन्डर ड्युमा रोमान्टिक युगका महान फ्रान्सेली उपन्यासकार एवं नाटककार थिए । उनले ‘द थ्री मस्केटियर्स तथा ‘द काउन्ट अफ माउन्टे क्रिस्टो’ जस्ता अमर ग्रन्थहरु लेखे । उनको स्कुले शिक्षा ज्यादै कम भए पनि पढ्नमा उनको गहिरो रुचि थियो । पछि उनी एउटा कारिन्दाको रुपमा काम गर्न थाले । त्यही समयमा ड्युमाले बेलायतको शेक्सपियरियन कम्पनीको एउटा नाटक देखे । यसले उनलाई नाटक लेख्ने प्रेरणा मिल्यो । जब उनले पहिलो नाटक देखे । यसले उनलाई नाटक लेख्ने प्रेरणा मिल्यो । जब उनले पहिलो नाटक पेरिसमा खेलाइयो, त्यो समयमा उनीसँग गरिबीको कारणले नाटकघरमा लगाउने कुरा पनि थिएन । त्यस्तै उनीसँग कलर पनि थिएन र उनले सेतो कार्डबोर्डको टुक्राबाट कलर बनाएर लगाए ।

ड्युमा आफ्नो लेखनमा यति डुब्थे कि कैयौँ पटक त उनी भोजन लिन पनि भुल्थे । त्यो समयमा यदि कोही साथी भेट्न आउँथ्यो भने पनि बायाँ हात उठाएर अभिवादन गर्थे भने दायाँ हातले लेखिरहन्थे । कागज र मसीको मामलामा भने उनी निकै ध्यान दिन्थे । उनी उपन्यास निलो कागजमा लेख्थे, कविता पहेँलो कागजमा र लेख गुलाबी कागजमा लेख्थे । निलो मसिको उपयोग उनी कहिल्यै पनि गर्दैनथे ।

कैयौँ लेखकलाई एउटै समयमा एकभन्दा बढी पुस्तक लेख्न गाह्रो हुन्छ, तर अलेक्जेन्डर ड्युमा एकै समयमा ५ वटा उपन्यास लेख्ने काम गर्थे । यस्तो गर्नु उनको सौख नभएर बाध्यता थियो किनकि उनका ५ उपन्यास एकै समयमा अलगअलग पत्रिकामा धाराबाहिक रुपमा छापिन्थे । लेख्नमा उनको यति धेरै समय बित्थ्यो कि उनलाई आफ्ना लगन र मेहनतको कारणले यी महान लेखकले लगभग १०० नाटक र सैयौँ उपन्यास लेखे र ५० लाख डलर भन्दा बढी धन कमाए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

Next Post

अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

सम्बन्धित खबर

चिप अभावले महँगिँदै मोबाइल
फिचर-ब्यानर

चिप अभावले महँगिँदै मोबाइल

१६ अशोज २०८३,
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
फिचर-ब्यानर

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

१६ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
Load More
Next Post
अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In