• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ग्यास्ट्राइसटिस रोगको घरेलु उपचार

by
१२ साउन २०८१,
0
ग्यास्ट्राइसटिस रोगको घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ग्यास्ट्राइटिसलाई समयमै उपचार गरिएन भने अल्सर हुने खतरासमेत हुने गर्दछ । तसर्थ बेलैमा यसको उपचार गरिहाल्नुपर्छ ।
प्राकृतिक खानपान र स्वस्थ जीवनशैली बाँच्ने हो भने यो रोगबाट सजिलै मुक्ति पाउन सकिन्छ ।

— खानालाई राम्ररी चपाएर निल्नुपर्दछ र खाना खाने बेलामा पानी पिउनु हुँदैन ।
— दैनिक भोजनमा सन्तुलित आभार समावेश गर्नुपर्दछ । जसमा अन्न, तरकारी, सागसब्जीहरु, फलफूल, फर्सीको बियाँ, काँक्रो र सूर्यमुखीको बियाँ, बदाम, पेश्ता आदि सेवन गर्नुपर्छ ।
— काँचो वा उसिनेको बन्दा सर्वाेत्तम मानिन्छ । (दैनिक कम्तिमा ५० ग्राम)
— फलफूलअन्तर्गत मेवा र भुइँकटहर सर्वाेत्तम मानिन्छ । यसबाहेक स्याउ, नासपाती, आरु, अंगुर, खर्बुजा सुन्तला, जुनार आदि पनि लाभदायक हुन्छ ।
— फलफूलको जुस र तरकारीको सुपहरु पिउनुपर्दछ ।
— गाँजरको जूसमा पालुङ्गोको जूस मिलाएर पिउनु अत्यधिक फाइदाजनक मानिन्छ ।
— नरिवल पानी ग्यास्ट्राइटिसमा सर्वोत्तम मानिन्छ ।
— दहीको सेवन पनि लाभदायक मानिन्छ ।
— दैनिक भोजनमा सलाद प्रशस्त खानुपर्छ । जसमा गोलभेँडा, लसुन, बन्दा, गाँजर, प्याज, काँक्रो, अदुवा आदि समावेश गर्न सकिन्छ ।
— मेथी र मुगीको दालको सेवन फाइदाजनक हुन्छ ।
— मूला, हिँग, कुरिलो, चिकेन, तोरी, जाइफल बदाम आदि यो समस्यामा लाभदायक मानिन्छ ।
— रोगीले धुम्रपान र रक्सी सेवन त्याग्नुपर्दछ ।
— दैनिक २–३ लिटर पानी पिउनुपर्दछ ।
— मसालेदार खाना, पुरानो अचार, हरियो खुर्सानी, मासु आदिको सेवन राम्रो मानिँदैन ।

साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

काठमाडौँ-तराई/मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

Next Post

हामीले पिउने पानीको भाँडो केमा राख्ने ?

सम्बन्धित खबर

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
Load More
Next Post
हामीले पिउने पानीको भाँडो केमा राख्ने ?

हामीले पिउने पानीको भाँडो केमा राख्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In