• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एसीको बिषयमा झगडा हुन्छ करिना र सैफबीच

by
१० साउन २०८१,
0
एसीको बिषयमा झगडा हुन्छ करिना र सैफबीच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । अभिनेत्री करिना कपुरले श्रीमान एवम् अभिनेता सैफ अली खानसँग आफ्नो बाक्लै झगडा हुने गरेको खुलासा गरेकी छन् । तर, सैफले करीनासँग सानोतिनो कुरामात्र झगडा हुने बताएका छन् ।

तथा सैफ र करिनालाई बलिउडको पावर कपल भनिन्छ । यी दुवैले सन् २०१२ मा विवाह गरेका थिए । अहिले दुवैका दुई सन्तान छन् । यी जोडी प्रायः छुट्टी मनाउन सन्तानसँग जाने गरेका छन् ।

छुट्टीको क्रममा भ्रमणमा रहेकी अभिनत्रेी अभिनेत्री करिनाले सैफको ’boutमा निकै रोचक कथा सुनाएकी छिन् । आपसी ठाक्क ठुक्क हुँदा आफुले बिचको बाटो अपनाउने गरेको पनि अभिनेत्रीले बताएकी छिन् ।

कस्तो कुरामा प्राय सैफसँग कचकच हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा आफुहरुबीच बेडरुमदेखि गाडीसम्म एसीको तापक्रमलाई लिएर बेला बेलामा झगडा हुने गरेको उनले बताएकी छिन्,‘सैफलाई १६ को तापमानमा एसी चाहिन्छ र मलाई २० को तापमानमा चाहिन्छ । दुबैलाई सहय होज भनेर हामीले १८ वा १९ ताममानमा एसी सेट गर्छौं ।’ तर घरमा खाना खाने बेलामा एसीलाई २५ तापमानमा पु¥याउने गरेको पनि उनले बताईन् ।

आफुहरुबीच खाने कुरामा पनि बेला बेलामा झगडा हुने गरेको पनि यी अभिनेत्रीले बताएका छन् । करीना कपुरको भनाईमा उनीहरु खाना खान बस्दा सैफले थोरै भए पनि खाना थप्न कर गर्छन । मायाँ गरेर श्रीमानले खाना थप्न कर गर्दा आफु उल्दै रिसाउने गरेको यी अभिनेत्रीले बताएकी छिन्,‘तथापि म भगवानलाई धन्यवाद दिन्छु, किनकी मैले बेबो (सैफ) जस्तो असर मान्छेसँग विवाह गरें ।’

कहिलेकाही आफुहरुबीच कुनै काम समयमा हुन नसक्दा पनि सामान्य झगडा हुने गरेको पनि यी अभिनेत्रीले खुलाएकी छिन् । करिनाको भनाईमा समयको प्रसँगमा सैफ निकै पक्का छन् । आफुले तोकेको समय भन्दा ठिला गर्दा सैफ रिसाउने गरेको र त्यसलाई आफुले स्वभाविक रुपमा लिने गरेको पनि यी अभिनेत्रीको कथन छ । उनी यस्ता झगडालाई सामान्य रुपमा लिन्छिन् । यस्तो सानातिना झगडाले सम्बन्ध अझ रमाईलो हुने यी अभिनेत्रीको कथन छ ।

Previous Post

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

Next Post

मरुभूमिको जहाज ऊँट !

सम्बन्धित खबर

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
Load More
Next Post
मरुभूमिको जहाज ऊँट !

मरुभूमिको जहाज ऊँट !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In