• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
८ साउन २०८१,
0
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संवाद गर्न आउने व्यक्तिसित सोध्ने प्रमुख प्रश्नहरू

(१) हजुरले जीवनको सन्दर्भमा धर्मको र ईश्वरको कुन रूपको शिक्षा प्राप्त गर्नुभएको छ ?
(२) धार्मिक वा आध्यात्मिक के साधना र कुन मान्यता, पुस्तक, महापुरुषमा निष्ठा छ, परिचय र सम्पर्क छ ?
(३) के अध्ययन गर्नुभएको छ ? कुन कुन प्रमुख पुस्तकहरू, साहित्यको अध्ययन गर्नुभएको छ ? त्यसको निष्कर्ष के पाउनु भयो ?
(४) जीवनमा आपूmले गर्न चाहेको तर गर्न नसकेको वा विपरीत भएको कुन कुरामा पश्चात्ताप भएको छ ?
(५) जीवनमा हर समय के गर्न पाए हुन्थ्यो भन्ने इच्छा हुन्छ ?
(६) ईश्वर, आत्मा, तपस्या, ज्ञान, धर्मका बारेमा हजुरको चिन्तन धारणा कस्तो प्रकारको छ ?
प्रथम बुद्धिले सत्य तृप्ति एवं आनन्दको मूल स्रोतमा ध्यान राख्छ ।
द्वितीय प्रकारको बुद्धिले धारणा (ईश्वर) सम्मोहन (शास्त्र) मृत्यु (आवागमन) को मात्रै चिन्तन गरेर भ्रमित भइरहन्छ ।
तृतीय प्रकारको बुद्धि शरीर, परिवार एवं सम्पत्तिमा अड्केको हुन्छ, त्यो पुच्छविहीन पशुता भन्दा धेरै फरक रहँदैन ।
सत्य– सङ्कल्प विकल्प–विचार, मान्यता–स्वीकारको जहाँबाट जन्म हुन्छ, त्यस स्थलमा मस्तिष्क, मन हृदयको अनुभव गर्नुपर्दछ ।
तृप्ति– जो आदि अन्तवाला छ । जो पराश्रयी छ । जो एक अवस्थामा छ, अर्को अवस्थामा छैन, ती सबैको त्याग गर्न सक्नुपर्दछ ।
आनन्द– जहाँ आसक्ति, अपेक्षा, आशा, हिजोको स्मृति र भोलिको चिन्ता छैन, जसले जन्म र मृत्युको खेललाई सम्झेको छ त्यो गम्भीर समयको शान्ति हो आनन्द ।
हामी हिन्दूहरू इमानदार भए, आफ्नो मान्यतामा भइदिएको भए गङ्गाको ढल पानीमा रूपान्तरण र गोवध वा थारी वा बुढी गाईको यो दुर्गति हुने थिएन ।
व्यवहारमा सर्वाधिक भड्केको आधार नभएको बाल्यकालदेखि नै स्थिति नपाइने धर्म अहिले हिन्दूधर्म भएको छ । पुस्तकहरूमा जति उँचो र श्रेष्ठ कुराहरू भए पनि जो हिन्दूधर्म, हामीलाई बुवा, हजुरबुवा र पण्डितहरूले दिए त्यो छुवाछुत मान्ने, विधवा विवाह गर्न नहुने, भएभरिका देवीदेवता पुज्ने कस्तो जडवादमा यो धर्म पुगेछ । आश्चर्य लाग्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

आँखा बन्द गरेर देख्ने जीव ?

Next Post

तरबुजाको बियाँले मोटोपन घटाउनदेखि छाला सुन्दर समेत बनाउँछ

सम्बन्धित खबर

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार

२१ चैत्र २०८२,
रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
प्रोटिन कति सेवन गर्ने ?
समाचार

प्रोटिन कति सेवन गर्ने ?

२१ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

२१ चैत्र २०८२,
चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
Load More
Next Post
तरबुजाको बियाँले मोटोपन घटाउनदेखि छाला सुन्दर समेत बनाउँछ

तरबुजाको बियाँले मोटोपन घटाउनदेखि छाला सुन्दर समेत बनाउँछ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In