• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शाहरुख-दीपिकाको ‘बेशरम रंग’ गीत किन विवादमा पर्यो ?

by
३ पुस २०७९,
0
शाहरुख-दीपिकाको ‘बेशरम रंग’ गीत किन विवादमा पर्यो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ को गीत ‘बेशरम रंग’ रिलिज भएदेखि नै विवादमा परेको छ । गीतमा केसर रंगको बिकिनी लगाएकी दीपिका पादुकोणमाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको छ ।

यसै विवादका कारण फिल्म ‘पठान’ को गीत ‘बेशरम रंग’ यतिबेला चर्चामा छ । वास्तवमा शाहरुख खान र दीपिका पादुकोणमा खिचिएको यस गीतमा अभिनेत्रीको कपडाको रंगले सामाजिक सञ्जालमा बहस मच्चाएको छ । दीपिकाको केसर रंगको बिकिनीमा प्रश्न उठाउँदै धेरैले फिल्म बहिष्कार गर्ने घोषणा गरेका छन् ।

यो गीतलाई लिएर भारतको हिन्दू महासभाले कडा प्रतिक्रिया दिएको छ । दीपिका पादुकोणको बिकिनीको रंगमा महासभाले आपत्ति जनाएको छ । त्यस्तै विश्व हिन्दू परिषदले यस्तो फिल्मलाई हिन्दू समाजले कहिल्यै स्वीकार नगर्ने बताएको छ ।

विश्व हिन्दू परिषदले हिन्दू समाजमा यस्ता फिल्मलाई कदापि मान्य नहुने बताएको छ । यति मात्र होइन, परिषदले यो गीत सम्पादन गर्न निर्देशन दिदै गीतबाट दीपिकाको केसर रंगको पहिरन हटाउनुपर्ने र केही दृश्यहरू पनि काटिनुपर्ने बताएको छ । विश्व हिन्दू परिषद्का प्रवक्ता विनोद बन्सलले आफ्नो विज्ञप्तिमा केसरलाई निर्लज्ज र बेतुका र आपत्तिजनक प्रकारको गतिविधि गरेको भन्दै हिन्दू विरोधी मानसिकता प्रदर्शन गरिएको उल्लेख गरेका छन् ।

गीतको विवाद बारेमा कुरा गर्दै संगीतकार विशाल ददलानी र विशाल शेखरले बेशरम रंग फरक किसिमको गीत भएको बताउदै यो धेरै विधाहरूको फ्यूजन भएको र यसले संगीतको रूपमा धेरै रोमाञ्चक बनाउने प्रतिक्रिया दिएका छन् । उनीहरुले यस गीतलाई आधुनिक बिटसँग संयुक्त रुपमा एक पुरानो स्कूल धुन भएको बताएका छन् ।

बेशरम रंग गीतमा विशाल ददलानी, शेखर रावजियानी, शिल्पा रावले स्वर दिएका छन् । गीतमा स्पेनिस भाषामा पनि केही अंश पनि छन्, जसलाई कारालिसाले गाएकी छन् । यी गीतको विवादपछि सोसल मिडियामा पठान फिल्मको बहिष्कारको अपील उठ्न थालेको छ । यो विषय दिन प्रतिदिन बढ्दै गएको छ ।

शाहरुख खान ४ वर्षपछि ‘पठान’ मार्फत ठूलो पर्दामा फर्कने तयारी गरेका बेला विवादमा परेका छन् । यसअघि उनी ‘जिरो’ मा देखिएका थिए । आनन्द एल राई निर्देशित फिल्म बक्स अफिसमा फ्लप भएको थियो । यो फिल्मपछि शाहरुखले आफूलाई फिल्मबाट टाढा राखेका थिए । अब लामो समयपछि शाहरुख सन् २०२३ मा तीनवटा फिल्ममा देखिदैछन् । ‘पठान’ बाहेक उनी ‘जवान’ र ‘डांकी’ मा पनि काम गरिरहेका । उनका तीनवटै चलचित्रको दर्शकले आतुरताका साथ प्रतिक्षा गरिरहेका छन् ।

Previous Post

पेरुमा झन् गहिरियो राजनीतिक संकट

Next Post

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

सम्बन्धित खबर

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
Load More
Next Post
काठमाडौं–५ मा एमालेलाई धक्का, ५० बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In