• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जन्हबी कपुर बेहोस भएपछि अस्पताल भर्ना

by
४ साउन २०८१,
0
जन्हबी कपुर बेहोस भएपछि अस्पताल भर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । बलिउड अभिनेत्री जान्हवी कपुर बेहोस भएर लडेपछि उनलाई भर्ना गरिएको छ । उनलाई दुई दिनदेखि बिसन्चो थिए । खानामा विषाक्तताका उनी विरामी थिईन् । बिहिबार बिहान आफ्नो चलचित्र ‘उलझ’ को प्रचार प्रसारको लागि घरबाट बाहिर निक्लन लाग्दा उनी बेहोस भएर ढलेकी हुन् ।

उनलाई बिहीबार नै अस्पताल भर्ना गरिएको छ । टाइम्स नाउको रिपोर्ट अनुसार बुधबार विरामी भएर आराम गरेकी जान्ह्वीलाई विहिवार पनि घरमै आराम गर्न परिवारले सल्लाह दिएका थिए । तर घरमा बेचैन महसुस गरेकी उनी घरबाट बाहिर निकल्न लाग्दा बेहोस भएर ढलेकी हुन् ।

उनी अस्पताल भर्ना भएसँगै चलत्रिच उलझको प्रचार प्रसारको कार्यक्रम केही दिनको लागि स्थगित गरिएको छ । बुधबारको तुलनामा बिहिबार उनको अवस्था अझ बिग्रिएका कारण स्लाईन पानी दिएर उपचार गराईरहेको चिकित्सकहरुले जनाएका छन् ।

‘उहाँ निकै कमजोर हुनुहुन्छ । फुड प्वाईजन्स भएपछि उहाँले राम्रोसँग खाना नखानु भएका कारण कमजोर हुनु भएको हो ।’ चिकित्सकले भने,‘ उहाँको रगत र अरु कुरा परिक्षणमा पठाईएको छ । अब शुक्रबार रिपोर्ट आएपछि उहाँलाई थप उपचार गर्ने या डिस्चार्ज गर्ने भन्ने निर्णय हामी गर्नेछौं ।’

यद्यपी जान्हवीले यस रिपोर्टमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । १५ जुलाईबाट अभिनेत्री जान्ह्वीको चलचित्र ऊलझको प्रचार प्रसार कार्यक्रम राखिएको थियो ।

गत हप्ता, जान्हवी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा पुगेकी थिईन् । विवाहमा उनले यी दम्पत्ति र अम्बानी परिवारलाई आफ्नो चलचित्र उलझ प्रिमियरमा हेर्नका लागि निम्ता समेत गरेकी थिईन् ।

अभिनेत्री जान्हबी अब जुनियर एनटीआर र सैफ अली खानसँग अर्को चलचित्र ‘देवरा’ मा प्रस्तुत भएकी छिन् । यस्तै राम चरणसँगको चलचित्र ‘आरसी१६’ र वरुण धवनसँग करण जोहरको चलचित्र ‘सनी संस्कार की तुलसी कुमारी’ मा पनि यी अभिनेत्रीले अभिनय गरेकी छिन् ।

Previous Post

सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला

Next Post

सेनाको हेलिकप्टरमार्फत १५४ सुत्केरीको उद्धार

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
सेनाको हेलिकप्टरमार्फत १५४ सुत्केरीको उद्धार

सेनाको हेलिकप्टरमार्फत १५४ सुत्केरीको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In