• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शारीरिक स्वस्थताका लागि रेशादार आहार

by
४ साउन २०८१,
0
शारीरिक स्वस्थताका लागि रेशादार आहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो पेट र आन्द्राले जति बढी रेसादार खानेकुरा पाउँछ, त्यति सजिलो पाचन कार्य गर्न सक्षम हुन्छ । मांसाहार रेसाहीन खाद्य हो । मनुष्यको शारीरिक बनावट मांसाहार अनुकूल हुँदै होइन । यस मान्यता विपरित यदि कोही मांसाहार सेवन गर्छ भने पेटभित्र पुगेको मांश आन्द्रामा गएर सड्न कुहिन थाल्दछ, जसबाट करोडौँ सङ्ख्यामा प्याथोजेनिक कीटाणुहरु उत्पन्न हुन्छन् । ती कीटाणु क्रमशः रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छन् र रगतलाई प्रदूषित गरी उपयोगी कोषिकाहरुलाई हानि पु¥याउँछन् । त्यसैले, मांसाहारी व्यक्तिको रगत सधैँ प्रदूषित हुन्छ । जसका कारण अर्श, हर्निया, अतिसार, एपेन्डिसाइटिस हुने तथा कतिपयमा गर्भाशय, डिम्बग्रन्थि, आमाशय, आन्द्राको क्यान्सरसमेत उत्पन्न हुन्छ ।

अक्सफोर्ड विश्वविद्यालयका क्यान्सर रिसर्च सेन्टरको इपिडिमियोलोजी युटिमा आबद्ध डाक्टर टिमकाई एवम् सहयोगीहरुले ६१,००० व्यक्तिमाथि १२ वर्षको लामो अवधिसम्म शोधकार्य गरे । उक्त महत्वपूर्ण शोधको नतिजाअनुसार जुन व्यक्ति शाकाहारी हो, उसलाई मांसाहारी तुलनामा रगतसम्बन्धी रोग ल्युकेमिया हुने आशङ्का ४५ प्रतिशत कम हुन्छ भने क्यान्सरको डर ५२ प्रतिशत कम हुन्छ ।

साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट

Previous Post

लियोनार्दाे दा भिञ्चीको सफलता

Next Post

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

सम्बन्धित खबर

रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
Load More
Next Post
जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

जे. कृष्णमूर्तिका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In