• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राति सुत्नअघि के गर्ने?

by
३१ असार २०८१,
0
राति सुत्नअघि के गर्ने?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शरीरलाई आराम दिन र तन्दुरुस्त राख्नका लागि निद्रा धेरै महत्वपूर्ण छ। राति मिठो निद्रा लाग्यो भने बिहान उठेपछि मुड फ्रेस हुन्छ, एक किसिमको आनन्दको अनुभूति हुन्छ। तर निद्रा नलाग्नाले शरीरमा विभिन्न समस्याहरू उत्पन्न हुन्छ।

उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन। यति मात्रै होइन, मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन। त्यसैले आज हामी चर्चा गर्नेछौँ। मिठो निन्द्रा पाउनका लागि राति सुत्नअघि गर्नुपर्ने कार्यहरूबारे–

चिसाे पानीले नुहाउनुहोस् 

राती सुत्नुअघि नुहाएमा दिनभरको थकानबाट ताजा महसुस हुन्छ र राम्रो निन्द्रा लाग्छ। सुत्नुअघि चिसो पानीले नुहाउनाले शरीरको तापमान पनि ठीक रहन्छ। यसो गर्नाले शरीर शितल र फूर्ति हुन्छ। यसले गर्दा मिठो निन्द्रा लाग्छ।

मोबाइल नचलाउने 

ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्नेलगायतका बानी छन् भने त्याग्नुहोस्। सुत्नुअघि जे–सुकै गरेपनि बिस्तारामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस्। मोबाइल नचलाउनुहोस्।

कफी नपिउने

राति सुत्नअघि कफी, कडा चिया वा कोकाकोला जस्ता पदार्थहरू बेलुका पिउन हुँदैन। यसो गर्ना निन्द्रा लाग्दैन। त्यसैले मिठो निन्द्रा पाउनका लागि चिया वा कफी नपिउनुहोस्।

तनावबाट मुक्त हुनुस्

यदी राति सुत्नअघि तनाव लिएमा मिठो निन्द्रा नपर्न सक्छ। त्यसैले ओछ्यानमा पल्टिएपछि दिमागमा घुमिरहेका सारा तनाव त्याग्नुपर्छ। जसले गर्दा निन्द्रा लाग्नमा मदत गर्दछ।

हल्का खाना खाने

राति सुत्नअघि डिनरमा तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना खानुहोस्। जसले मिठो निद्रा लगाउन मद्दत पुर्याउँछ। हेवी खाना खाएमा मिठो निन्द्रा लाग्दैन र शरीर बोदो हुन्छ।

मन तातो पानी पिउने 

सुत्नु अघि एक गिलास मन तातो पानी पिउनु ठीक हुन्छ। यसो गर्नाले घाँटी सफा हुने र मिठो निन्द्रा लाग्ने गर्दछ। यदी तपाई निन्द्रा पाउन चाहनुहुन्छ भने पानी पिउनुहोस्।

Previous Post

यस्ता छन् चालिस कटेसी जवान देखिने टिप्स!

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत
अन्तर्राष्ट्रिय

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

२६ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In