• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३१ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार ३१ गते सोमबारको राशिफल

मेषः नयाँ कामको थालनी हुनेछ। खर्च बढ्नेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

वृषः कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शुभ समाचारले खुशी मिल्नेछ। शेयर कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ।

मिथुनः समाजबाट सम्मान प्राप्त हुनेछ। राजनीतिमा सेवाको अवसर प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको रचनात्मक साथ मिल्नेछ।

कर्कटः गोपनीयता भंग हुनाले झन्झट भोग्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः क्षमता देखाएर अरुलाई प्रभावित पार्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। धैर्य भएर दीर्घकालीन काम गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक काममा अगाडि नबढ्नु राम्रो हुनेछ।

कन्याः निर्णय क्षमता कमजोर हुँदा विवाद बढ्नेछ। विज्ञसँग सुझाव लिएर गरेको काम सफल बन्नेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। श्रमको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुलाः न्याय मिल्ने दिन छ। साथीको सहयोग प्राप्त हुनेछ। शिक्षाको लगानीबाट आम्दानी बढ्नेछ। वैदेशिक रोजगारीको साथले ठुलो योजना बन्ने दिन छ।

वृश्चिकः अरुको लागि समय दिनुपर्ने छ। मनको भाव शेयर गर्दा मन हलुका हुनेछ। आज लगानी गर्नु भन्दा भएको जोगाउने दिन हो। परिवारको साथले दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन रमाइलो छ। थोरै श्रम लगानीबाट पर्याप्त लाभ हुनेछ। साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। मिठो खान पाउने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दिन रमाइलोसँग बित्ने देखिन्छ।

मकरः विरोधी सक्रिय हुनेछन्। सकारात्मक बोले पनि गलत व्याख्या हुनसक्छ। लगानी नगरी बस्दा राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा भने सफलता मिल्नेछ। राष्ट्रवादमा मन जानेछ। खर्च बढ्ने योग छ।

कुम्भः तनाव बढ्नेछ। हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज हुनेछ। व्यवहारमा संकट देखिए पनि परिवारको साथले दैनिकी रमाइलो बन्नेछ।

मीनः मन भारी हुनेछ। शत्रु बढ्नेछन्। विद्यामा प्रगति हुनेछ। काम गर्न भने अल्छी लाग्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। काममा अवरोध हुने भएकाले विवेक पुर्याएर अगाडि बढ्नुपर्ने दिन छ।

Previous Post

फिल्मकाे पर्खाइमा अर्जुन कपूर..

Next Post

चौथोपटक स्पेनले जित्यो युरोकपको उपाधि

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
चौथोपटक स्पेनले जित्यो युरोकपको उपाधि

चौथोपटक स्पेनले जित्यो युरोकपको उपाधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In