• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्री माग्नेहरूको ‘बालकोटमा घुइँचो’

by
३० असार २०८१,
0
मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : केपी ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्ति हुने समय नजिकिएसँगै ‘बालकोट’मा नेता–कार्यकर्ताहरूको आवतजावत बाक्लिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा अध्यक्ष ओली प्रधानमन्त्री बन्ने पक्कापक्की भएपछि एमालेपंक्ति उत्साहित छ।

चौथोपटक प्रधानमन्त्रीकाे जिम्मेवारी बोक्न तम्सिएका उनलाई नेता–कार्यकर्ताहरूले थप हौसला बाँडिरहेका छन्। त्यसो त अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिन र नमस्कार गर्न बालकोट जानेहरूको ज्यादै भीडभाड छ।

तल्लो तहका नेता–कार्यकर्ता बधाई दिन बालकोट पुगेपनि एमालेका अधिकांश सांसदहरू नमस्कार गर्ने निहूँ पारेर मन्त्री माग्न दौडिरहेका छन्।

अध्यक्ष ओलीलाई एमालेको सचिवालय बैठकले मन्त्री छान्ने ‘एकल जिम्मेवारी’ दिएपछि बालकोटमा सांसदहरूको घुइँचो लागेकाे हाे।

‘अध्यक्षसँग कसैले पनि खुलेर मन्त्री मागेका त छैनन् तर यहाँ आउनेहरू सबै सांसदको आशाचाहिँ मन्त्री पदमै गएर अडिएको छ,’ ओलीको सचिवालयमा रहेका एक सदस्यले भने।

भावी प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार एकाबिहानैदेखि पदाधिकारी, केन्द्रीय सदस्यर सांसदहरूले दौडधुप थालेका छन्।

Previous Post

बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन

Next Post

केपी ओली ४५औं प्रधानमन्त्रीमा नियुक्त

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
केपी ओली ४५औं प्रधानमन्त्रीमा नियुक्त

केपी ओली ४५औं प्रधानमन्त्रीमा नियुक्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In