• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लाइन जोडियो, झन् अँध्यारो भयो

by
२९ असार २०८१,
0
लाइन जोडियो, झन् अँध्यारो भयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगु जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैनिक लोडसेडिङ हुँदा यहाँका नागरिकले सास्ती खेप्नु परेको छ ।

पछिल्लो पटक मुगु प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सधैँ उज्यालो होला भन्ने आशामा बसेका यहाँका बासिन्दा दैनिक जसो हुने लोडसेडिङबाट पीडित भइरहेका छन् । नियमित विद्युत् आपूर्ति हुने आशामा विद्युत्मा आधारित व्यवसाय गर्ने व्यक्ति झन् पीडित हुन थालेका छन् भने बिजुलीलाई घरायसी प्रयोग मात्र गर्ने स्थानीयको जनजीवन पनि प्रभावित हुन थालेको छ ।

छायानाथ रारा नगरपालिका–२, गमगढी बजारमा कम्प्युटर व्यवसाय गर्दै आउनुभएका सन्तोष शाहीका अनुसार पटक पटक बिजुली आउने, जाने गर्दा सेवाग्राहीलाई सास्ती हुने गरेको छ । बिजुलीको आपूर्ति नहुँदा फोटोकपी र कम्प्युटर मेसिनको काम र व्यापारमा असर परेको बताए  ।

छायानाथ रारा नगरपालिका–६ का स्थानीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीले बेलुकाको समयमा बिजुली छिनछिनमा आउने जाने गर्दा यहाँका ज्येष्ठ नागरिक र विद्यार्थीले प्रत्यक्ष सास्ती खेप्नुपरेको बताए । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि दिनमा दर्जनौँ पटक बिजुली आउने र जाने गरेको उहाँले जनाउनुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि स्थानीय गमघाट साना जलविद्युत्को उत्पादनमा जिल्लाको प्राधिकरण कार्यालयले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

अर्का स्थानीय खम्म बमका अनुसार प्राधिकरणको अधुरो उज्यालो अभियानले मुगुका बासिन्दाले दुःख खेप्नुपरेको छ । छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरू हैरान भएको बताउँदै बेलुकाको समयमा उज्यालोका लागि वैकल्पिक उपाय दियो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । गमगाढ जलविद्युत् वितरण केन्द्रका कार्यालय प्रमुख साजन ऐडीका अनुसार बाँकेको कोहलपुरमा रहेको सबस्टेसनबाट प्रसारण लाइन विस्तार भएकाले बेलाबखत लोडसेडिङ हुने गरेको छ । साबिक कर्णाली जिल्लाका लागि सुर्खेतमा १३२ केभी विद्युत् उत्पादनको सबस्टेसन प्रसारण लाइन बन्दै गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

बाढी–पहिरोबाट १ सय ३ जनाको मृत्यु

Next Post

बैंककमा भानुजयन्ती

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
बैंककमा भानुजयन्ती

बैंककमा भानुजयन्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In