• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लाइन जोडियो, झन् अँध्यारो भयो

by
२९ असार २०८१,
0
लाइन जोडियो, झन् अँध्यारो भयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगु जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि दैनिक लोडसेडिङ हुँदा यहाँका नागरिकले सास्ती खेप्नु परेको छ ।

पछिल्लो पटक मुगु प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सधैँ उज्यालो होला भन्ने आशामा बसेका यहाँका बासिन्दा दैनिक जसो हुने लोडसेडिङबाट पीडित भइरहेका छन् । नियमित विद्युत् आपूर्ति हुने आशामा विद्युत्मा आधारित व्यवसाय गर्ने व्यक्ति झन् पीडित हुन थालेका छन् भने बिजुलीलाई घरायसी प्रयोग मात्र गर्ने स्थानीयको जनजीवन पनि प्रभावित हुन थालेको छ ।

छायानाथ रारा नगरपालिका–२, गमगढी बजारमा कम्प्युटर व्यवसाय गर्दै आउनुभएका सन्तोष शाहीका अनुसार पटक पटक बिजुली आउने, जाने गर्दा सेवाग्राहीलाई सास्ती हुने गरेको छ । बिजुलीको आपूर्ति नहुँदा फोटोकपी र कम्प्युटर मेसिनको काम र व्यापारमा असर परेको बताए  ।

छायानाथ रारा नगरपालिका–६ का स्थानीय ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीले बेलुकाको समयमा बिजुली छिनछिनमा आउने जाने गर्दा यहाँका ज्येष्ठ नागरिक र विद्यार्थीले प्रत्यक्ष सास्ती खेप्नुपरेको बताए । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि दिनमा दर्जनौँ पटक बिजुली आउने र जाने गरेको उहाँले जनाउनुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएदेखि स्थानीय गमघाट साना जलविद्युत्को उत्पादनमा जिल्लाको प्राधिकरण कार्यालयले ध्यान नदिएको आरोप स्थानीयले लगाएका छन् ।

अर्का स्थानीय खम्म बमका अनुसार प्राधिकरणको अधुरो उज्यालो अभियानले मुगुका बासिन्दाले दुःख खेप्नुपरेको छ । छिनछिनमा हुने अघोषित लोडसेडिङले आफूहरू हैरान भएको बताउँदै बेलुकाको समयमा उज्यालोका लागि वैकल्पिक उपाय दियो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । गमगाढ जलविद्युत् वितरण केन्द्रका कार्यालय प्रमुख साजन ऐडीका अनुसार बाँकेको कोहलपुरमा रहेको सबस्टेसनबाट प्रसारण लाइन विस्तार भएकाले बेलाबखत लोडसेडिङ हुने गरेको छ । साबिक कर्णाली जिल्लाका लागि सुर्खेतमा १३२ केभी विद्युत् उत्पादनको सबस्टेसन प्रसारण लाइन बन्दै गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

बाढी–पहिरोबाट १ सय ३ जनाको मृत्यु

Next Post

बैंककमा भानुजयन्ती

सम्बन्धित खबर

बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

२० फाल्गुन २०८२,
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
Load More
Next Post
बैंककमा भानुजयन्ती

बैंककमा भानुजयन्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In