• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२४ बितिसक्दा त्रिशूलीमा खसेका बससहित करिब ५० जनाको अवस्था अझै अज्ञात

by
२९ असार २०८१,
0
२४ बितिसक्दा त्रिशूलीमा खसेका बससहित करिब ५० जनाको अवस्था अझै अज्ञात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा शुक्रबार पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा सवार कम्तीमा ५० यात्रुको अवस्था अझै अज्ञात छ । नारायणगढ बजारदेखि २२ किमि उत्तरपूर्व मुग्लिन जाने बाटोमा पर्ने सिमलतालमा लेदोसहितको पहिरोले बगाएका बस र सवार यात्रुको अवस्था घटानाको २४ घण्टा बितिसक्दा पनि अज्ञात रहेको हो ।

पहिरोले बगाएका दुईमध्ये एउटा बसका तीन यात्रुले भने हाम फालेर ज्यान जोगाएका छन् । वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूली नदीमा पुर्‍याएको हो ।

एञ्जल यातायातको बसमा २४ जना रहेको विवरण आए पनि १७ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको र गणपति यातायातको बसमा ३० जना सवार रहेको विवरण आए पनि २६ यात्रुको मात्रै नाम ठेगाना प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले बताए । दुर्घटनामा परेका दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण सार्वजनिक हुन सकेको छैन ।

घटनालगत्तै प्रहरीको टोली परिचालन भए पनि नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली ८ बजेपछि मात्रै खोजी कार्यमा जुटेको थियो । सशस्त्र प्रहरीका १२ गोताखोरसहित ७० जना र नेपाली सेनाका ५ गोताखोरसहित ५५ जना बेपत्ता यात्रुको खोजीमा जुटेका थिए । तर त्रिशूली नदीमा आएको बाढी र पानीको बहाव निकै तेज रहेका कारण गोताखोरहरूले बस डुबेको ठाउँसमेत पहिचान गर्न सकेका छैनन्  ।

शुक्रबार साँझ पौन सात बजे उद्धार स्थगित गरिएकोमा आज (शनिबार) बिहानैबाट फेरि खोजी सुरु गरिएको छ । त्यसका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

Previous Post

आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै

Next Post

चुट्किलाः ढिलो भयो

सम्बन्धित खबर

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
Load More
Next Post
चुट्किलाः बीमाको कागज

चुट्किलाः ढिलो भयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In