• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

by
२८ असार २०८१,
0
इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेरूसेलम। गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन इजरायली प्रतिनिधिमण्डल बिहीबार साँझ इजिप्टको कायरोतर्फ गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इजरायलको शिन बेट सुरक्षा निकायका निर्देशक रोनेन बार र इजरायली रक्षा बलका प्रतिनिधिसहितको प्रतिनिधिमण्डल वार्तालाई निरन्तरता दिन कायरो प्रस्थान गरेको छ ।
”
इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी न्युजका अनुसार गाजा पट्टी र इजिप्टबीचको सीमामा रहेको फिलाडेल्फिया करिडोरबाट इजरायली सेनाको सम्भावित फिर्ती र राफा क्रसिङ पुनः सञ्चालन गर्ने विषयमा वार्ता केन्द्रित हुनेछ ।

इजरायली सेनाले मे महिनाको सुरुमा प्यालेस्टिनी क्षेत्रमाथि कब्जा जमाउनुअघि मे महिनाको सुरुमा गाजा बन्द गर्नुअघि इजिप्टबाट गाजा प्रवेशका लागि फिलाडेल्फिया नाका महत्वपूर्ण प्रवेश विन्दु थियो । संयुक्त राज्य अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्तासँग दोहामा भएको चारपक्षीय वार्तापछि इजरायली वार्ता टोली भर्खरै फर्केको छ ।

नेतन्याहूको कार्यालयले भनेको छ, “बैठकमा इजरायली बन्धकलाई फिर्ता गर्ने सम्झौताका धारा र युद्धका सबै उद्देश्य हासिल हुने सुनिश्चित गर्दै रूपरेखा कार्यान्वयन गर्ने तरिकाहरूबारे छलफल भएको छ ।

हमासले बिहीबार पनि एक विज्ञप्ति जारी गर्दै इजरायलले वर्तमान चरणको वार्तालाई रोकेको र गाजामा बन्धक बनाइएका बन्धकहरूको रिहाईको बदलामा युद्धविरामसम्बन्धी सम्झौतामा पुग्ने प्रयासलाई विफल पार्ने प्रयास गरेको आरोप लगाएको छ । समूहले दोहा वार्तामा भएका नयाँ घटनाक्रमका बारेमा मध्यस्थकर्ताबाट कुनै अद्यावधिक जानकारी नआएको जनाएको छ ।

Previous Post

अरनिको र बिपी राजमार्गमा नियमित यातायात सञ्चालन

Next Post

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ- रमेश लेखक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In