• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जीवनसाथी रोज्दै हुनुहुन्छ? ध्यान दिनुस् यी कुरा!

by
२८ असार २०८१,
0
जीवनसाथी रोज्दै हुनुहुन्छ? ध्यान दिनुस् यी कुरा!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाहिरी लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छन्। मनपराउने गर्छन्, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिने गरिन्छ।

भनिन्छ नि ‘पुस्तक किन्दा खोल हेरेर नकिन्नु।’ त्यस्तै हो जीवनसाथी रोज्दा पनि। जीवनसाथी सुन्दरता, सर्ट्फिकेट एवं सम्पत्तिलाई भन्दा पनि उसको स्वभाव र संस्कारलाई हेरेर बनाउने हो भने जीवन सधै सुन्दर हुन्छ।

सुन्दरता, सर्ट्फिकेट र सम्पत्ति हेरेर विवाह गरिए पनि स्वभाव र संस्कार आफूसँग मिलेन भने सुन्दरता, सर्ट्फििकेट र सम्पत्ति सबै अर्थहीन हुन्छन। त्यसैले जीवनसाथी रोज्दा धेरै कुरा विचार गर्नुपर्छ।

मुख्य कुरा आफूसँग स्वभाव एवं विचार मिल्छ कि मिल्दैन ध्यान पुर्याउनुपर्छ। ताकि आफूले रोजेको जीवन साथीसँग जीवनभर प्रेम एवं विश्वासका साथ एक रथका दुई पाङ्ग्रा भएर हिँड्न सकियोस्।

नयाँ जीवनसाथी रोज्दै हुनुहुन्छ यी कुरामा ध्यान दिनुस्

हरेक कुरामा उत्तरदायी एवं जिम्मेवार बोध गर्नुपर्छ। कुनै पनि समस्या, अप्ठ्यारमा भाग्ने होइन, त्यसलाई आफ्नो दायित्व सम्झेर सल्टाउने प्रयास गर्नुपर्छ ।

घर व्यवहार चलाउने कुरामा कतिपय मतभेद हुनसक्छ। व्यावहारिक कुराहरूमा उनीहरुले एकअर्काको काँध थाप्नुपर्छ। मान्छेको यो स्वाभाविक प्रकृतिलाई दुवैले बुझ्न र स्वीकार गर्न जरुरी छ ।

यो बढ्दो आधुनिकीकरणसँगै पश्चिमा सिनेमाहरूको प्रभाव पनि होलाजस्तो लाग्छ। यो स्वास्थ्यका हिसाबले राम्रो होइन। राम्रो वा नराम्रोभन्दा पनि व्यक्तिको हेराइ र बुझाइमा फरक पर्ने कुरा हो जस्तो लाग्छ।

हरेक परिवारको आफ्नै संस्कार हुन्छ। त्यही संस्कारले नै परिवारलाई एकढिक्का बनाइराख्छ। यसले ठूलालाई श्रद्धा गर्न, सानालाई माया गर्न सिकाउँछ। सबैको काम र कर्तव्य बोध गराउँछ। आपसी माया र सद्भाव कायम गर्छ। त्यसैले पारिवारिक संस्कारलाई दुबैले अँगाल्नुपर्छ।

संस्कारले परिवारलाई पथभ्रष्ट हुन दिंदैन। यसले एकअर्काप्रति उत्तरदायी, जिम्मेवार, विनयी, विनम्र बनाउन अभ्यास गराउँछ। त्यसैले घर–परिवारको संस्कारलाई पालना गर्नुपर्छ। यसले अनुशासित जीवनशैलीमा बाँच्न सिकाउँछ। जब परिवारका सदस्यहरू अनुशासित हुन्छन्, तब परिवारको लय मिल्छ।

धेरै गम्भीर वा संवेदनशील हुँदा पनि आपसी सम्बन्ध राम्रो हुँदैन। जीवनलाई सरल रुपमा लिने र साधरण हिसाबले जीवनयापन गर्ने प्रयास गर्नुपर्छ।

परिवारमा रमाइलो माहौल बनाइराख्नुपर् । सानो प्राप्तिमा खुसी हुने, रमाउने बानीको विकास गर्नुपर्छ। ख्यालठट्टा, मनोरञ्जनलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ।

धैर्यका गुण रहनुपर्ने मत व्यक्त गर्छन्। पतिपत्नीबीच धैर्य भएमा जीवन अझ सुखी हुन्छ। यस्तो गुण भएमा कठिन परिस्थितिमा पनि दुबै एकअर्कालाई साथ दिएर समस्या समाधान हुन्छ।

विवाह अघि जीवनसाथीमा कत्तिका रिस छ भनेर थाहा पाउन जरुरी हुन्छ। रिस परिवारका लागि खतरनाक साबित गर्न सक्छ। व्यक्ति र परिवारको सुख पनि खोस्न सक्छ। –एजेन्सी 

Previous Post

भूगर्भविद्को सुझाव – पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्नू

Next Post

ढल्यो प्रचण्ड सरकार, अब कांग्रेस र एमालेको सरकार

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
सत्ता जाेगाउनमै प्रधानमन्त्री प्रचण्डले बिताए १९ महिना !

ढल्यो प्रचण्ड सरकार, अब कांग्रेस र एमालेको सरकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In