• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार २८ गते शुक्रबारको राशिफल

मेषः बोल्दा ख्याल गर्नुपर्नेछ। आफन्तबाट भन्दा अपरिचित व्यक्तिको सहयोग मिल्नेछ। लगानी उठाउन विवाद गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः बोलीले प्रभावित बनाउन सक्नु हुनेछ। परोपकारमा मन जानेछ। मनमा उत्साह र उमंग रहने दिन छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। प्राविधिक क्षेत्रबाट नाम र दाम मिल्नेछ। परिवारको लगानीमा विवाद हुनेछ।

मिथुनः दिन रमाइलो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुन्छ। निर्णय क्षमतामा प्रश्न उठ्ने देखिन्छ।

कर्कटः काम गर्दा मेहनत गर्नुपर्नेछ। डरका कारण बनेको काम बिग्रने जोखिम देखिन्छ। लक्ष्यमा पुग्न मेहनत गर्नुपर्ने दिन छ। दिउँसोपछि सोचेको काम बन्नेछ। परिवारसँगको सल्लाहले गरेको कामले खुशी मिल्नेछ।

सिंहः दिन राम्रो छ। लामो समयदेखि अवरुद्ध काम बन्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्दा मनमा उत्साह बढ्नेछ।

कन्याः आफन्तको सुझावले काम बन्नेछ। साथीसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। शिक्षामा प्रगति हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। परिवारको सिर्जनात्मक साथ प्राप्त हुनेछ।

तुलाः गलत सल्लाह प्राप्त हुनसक्छ। निर्णय गर्नु अगाडि सोच्नु राम्रो हुन्छ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।

वृश्चिकः एकोहोरो प्रयासले कुनै काम सफल नबन्ने देखिन्छ। बौद्धिक वर्गको सल्लाहबाट गरेको काम सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन रमाइलो बन्नेछ।

धनुः यात्राको योग छ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। प्रतियोगिता भए सफलतता मिल्नेछ। स्वदेशमा सेवा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा सकारात्मक प्रभाव पर्नेछ।

मकरः नजिकैका साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाम र दाम मिल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा उन्नति हुने दिन छ।

कुम्भः राम्रो ग्रहको बहुमत छ। योजनाबाट सफलता प्राप्त हुनेछ। तपाईंले बनाएको योजनाले सम्मान मिल्नेछ। श्रम गरेको क्षेत्रमा वैदेशिक रोजगारीमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः तपाईंको कामको प्रशंसा हुनेछ। जिम्मेवारी बुझ्नुपर्ने आवश्यकता छ। बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

Next Post

चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In