• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

म्यान्माको जुन्ताले ‘मुलुकलाई नष्ट गर्न खोजिरहेको छ’– राष्ट्रसङ्घीय विशेष दूत

by
२७ असार २०८१,
0
म्यान्माको जुन्ताले ‘मुलुकलाई नष्ट गर्न खोजिरहेको छ’– राष्ट्रसङ्घीय विशेष दूत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैङ्कक । म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतले बिहीबार मुलुकको जुन्ता सरकारले ‘नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई ध्वस्त पार्ने प्रयास गरिरहेको’ जस्तो देखिएको चेतावनी दिएका छन् ।

जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूको गठबन्धन र सेनाबीचको झडपहरूले जनवरीमा बेइजिङको मध्यस्थतामा गरिएको युद्धविरामलाई तोडेको छ ।

सन् २०२१ मा भएको सैन्य विद्रोहले लोकतान्त्रिक शासन समाप्त गरेदेखि जारी युद्धविरामलाई म्यान्माको उत्तरी क्षेत्रमा व्यापक लडाइँले केही समयका लागि रोकेको थियो ।

“जुन्ता आफ्नै खुट्टामा छ, यसले सैनिकहरू गुमाउँदैछ, यसले सैन्य सुविधाहरू गुमाउँदैछ र यसले वास्तवमै जमिन गुमाउँदैछ”, राष्ट्रसङ्घीय विशेष दूत टम एन्ड्र्युजले छिमेकी थाइल्यान्डको राष्ट्रिय सुरक्षा निकायलाई ब्रिफिङका क्रममा भन्नुभयो, “यस्तो लागिरहेको छ कि मानौँ जुन्ताले नियन्त्रण गर्न नसकिने गरी मुलुकलाई नष्ट गर्न खोजिरहेको छ ।”

उहाँका अनुसार आफ्नो क्षतिका लागि सेनाको प्रतिक्रिया भनेको नागरिकहरूमाथि आक्रमण गर्नु हो । पछिल्लो छ महिनामा विद्यालय, अस्पताल र मठहरूमा आक्रमणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

धेरै दिनको झडपछि यस साताको प्रारम्भमा जातीय अल्पसङ्ख्यक लडाकूहरूले चीनको युनान प्रान्त जाने प्रमुख व्यापारिक राजमार्ग छेउमा रहेको एक सहरलाई सेनाबाट कब्जा गरेका थिए ।

जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध पुनः आक्रामक हमला गरेपछि उत्तरी शान राज्य गत महिनाको अन्त्यमा भएको लडाइँले डगमगाएको छ । झडपहरूले बेइजिङको मध्यस्थतामा भएको युद्धविराम समाप्त गरेको छ । अराकान आर्मी (एए), म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए) ताङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) को गठबन्धनको आक्रमणलाई युद्धविरामले रोकेको थियो ।

Previous Post

वर्षातमा उर्लेको नदी

Next Post

ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

सम्बन्धित खबर

तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
Load More
Next Post
ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In