• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

    बडीमालिका मुख्य पूजासहित मेला

    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

    बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्षात्‌को समयमा लगाउन उपयुक्त फूलहरू

by
२५ असार २०८१,
0
वर्षात्‌को समयमा लगाउन उपयुक्त फूलहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हरियाली बोटविरुवाले मौसम एकदमै सुन्दर बनाउँछ। त्यसमाथि रङ्गीचङ्गी  फूल आहा मनै लोभ्याउने।

मठमन्दिरमा हामीले रङ्गीचङ्गी फूल चढाउछन, भने त्यस्तै घर वरिपरि सफा सुन्दर चिटिक हुन फुलहरु रोप्न सकिन्छ।
घरमा फूल राख्दा सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहिआएको छ।

यति मात्र नभै फूलले मानिसमा एक प्रकारको उमङ्ग पैदा गर्छ। यस विषयमा हामीले बर्षात्को मौसमा कस्ता फूलहरु लगाउन सकिन्छ भन्ने जानकारी दिन्छौँ।

सूर्यमुखी–

सबैको मनमा सूर्यमुखी फूल भनिसी आहा भन्ने शब्दा आउछ नै। स्वाभवको लागि मात्रै नभइ स्वास्थ्यको लागि पनि फाइदा हुन्छ। फूलबारीको शोभा बढाउन तपाईं सूर्यमुखीको बिरुवा पनि लगाउन सक्नुहुन्छ। यसको बीज विशेषगरी वैशाख जेठमा लगाइन्छ। यो एकदमै सुन्दर देखिन्छ।

चमेली फूल–

चमेली फूलको सुगन्धले तपाईंको मनलाई शान्त बनाउनेछ। यसलाई तपाईं फूलबारी तथा गमलामा पनि लगाउन सक्नुहुन्छ। विशेषगरी यो वर्षातको समयमा पनि लगाउन सकिन्छ।

घन्टी फूल–

घन्टी फूललाई पनि फूलबारीमा लगाउन सकिन्छ। यी विभिन्न रंगका पाइन्छन। यो वर्षातको मौसममा एकदमै धेरै फूल्ने फूल मानिन्छ।

रेन लिली–

यो बिरुवालाई पनि वर्षात्मा लगाउने गरिन्छ। यो एकदमै तीव्र गतिमा बढ्छ।
सका फूल गुलाबी, सेतो र पहेंलो रंगका हुन्छन  यसलाई घरभित्र वा बाहिर लगाउन सकिन्छ। अरु फूलहरु जसरी स्याहार्नु पदैन।

(एजेन्सीकाे सहयाेग)

Previous Post

अंग दान गर्दै पति-पत्नि

Next Post

ब्रेकअपपछि बदलिइन् अनन्या पाण्डे

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

११ भदौ २०८३,
सुदूरपश्चिम प्रदेशः पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्
आवाज

बडीमालिका मुख्य पूजासहित मेला

११ भदौ २०८३,
आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई
आर्थिक

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा, मानवीय सहयोग जारी रहन्छः महासचिव चापागाई

११ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

११ भदौ २०८३,
जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
समाचार

बाढीका कारण त्रिविका व्यवस्थापन संकायका परीक्षा स्थगित

११ भदौ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
Load More
Next Post
ब्रेकअपपछि बदलिइन् अनन्या पाण्डे

ब्रेकअपपछि बदलिइन् अनन्या पाण्डे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In