• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुन आयत ४० प्रतिशतले घट्यो

by
२४ असार २०८१,
0
कति पुग्यो आज सुनचाँदीको मुल्य ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुुई हजार ६५१ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो । यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो ।

यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ । विभागको तथ्याङ्क अनुसार चालुु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा दुुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपियाँ बराबरको चाँदी आयात भएको थियो ।

मूल्य बढेर नयाँ रेकर्ड कायम
स्थानीय बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार सुनको मूूल्य तोलामा एक हजार रुपियाँ बढेर एक लाख ४५ हजार चार सय रुपियाँ पुुगेको छ ।

शुुव्रmबार प्रतितोला एक लाख ४४ हजार चार सय रहेको सुन आइतबार बढेर एक लाख ४५ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूूल्य हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार ३९२ अमेरिकी डलर पुुगेको छ ।

गत असार ७ मा सुुनको मूल्य बढेर एक लाख ४४ हजार सात सय रुपियाँमा करोबार भएकोमा त्यसपछि निरन्तर घटेर एक लाख ४१ हजार छ सय रुपियाँमा झरेको थियो । गत सातादेखि सुनको मूल्य पुुनः बढ्दै गएर आइतबार नयाँ मूल्य कायम गरी उच्च रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूूल्य बढ्दै गएकाले कारोबारमा भने उलेख्य गिरावट आएको बताए ।

उपभोक्ताको व्रmयशक्ति न्यून हुँदा बजारमा सुनको माग बढ्न सकेको छैन, आवश्यक पर्नेले न्यून परिमाणले काम चलाउने गरेको उहाँको भनाइ छ । घरखर्च चलाउन पुराना गहना बिव्रmी गर्ने ग्राहक धेरै आउने गरेको व्यवसायीको भनाइ छ । सिजनको समयमा सधैँ भिडभाड हुने न्युरोडका सुनचाँदी पसल सुनसान देखिन्छ । पछिल्लो दुई हप्तादेखि सुनचाँदीको कारोबार स्थिर भएको छ ।

यसैबिच चाँदीको मूल्य तोलामा २० रुपियाँ बढेको छ । शुुव्रmबार प्रतितोला एक हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर एक हजार ८९० रुपियाँमा कारोबार भएको छ ।

Previous Post

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

Next Post

हतुवागढीले दियो किसानलाई हल गोरु

सम्बन्धित खबर

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
खेलमैदान

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

१५ असार २०८३,
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
आवाज

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

१५ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१५ असार २०८३,
Load More
Next Post
हतुवागढीले दियो किसानलाई हल गोरु

हतुवागढीले दियो किसानलाई हल गोरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In