• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तिलाको रारामा ‘स्टिल ट्रस’ निर्माण अन्तिम चरणमा

by
२१ असार २०८१,
0
तिलाको रारामा ‘स्टिल ट्रस’ निर्माण अन्तिम चरणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला। यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि निर्माणाधीन मोटरेबल ‘स्टिल ट्रस’को काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माण नहुँदा सो गाउँपालिका–६, ७, ८ र ९ सडक सञ्जालमा जोडिएका थिएनन् ।

पुल निर्माणपछि सो वडाहरू सवारीसाधनको पहुँचमा पुग्ने भएका छन् । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । अब पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुगेपछि यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले जानकारी दिए ।

पुल निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पुलमाथि ढलान हुन बाँकी छ । अबको छ महिनाभित्र स्टिल ट्रस पुल निर्माण सम्पन्न भई सञ्चालनमा आउने ठेक्का लिएको निर्माण कम्पनी हीराचन्द अञ्जना खड्का जेभी जुम्लाका प्रबन्धक सुनम खड्काले जानकारी दिए ।

विसं २०७८ मा जुम्ला सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण गर्नेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सङ्घीय सरकारअन्तर्गतको सडक विभागको १४ करोड बजेटको लागतमा पुल निर्माण हुन लागेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले बताए । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइको छ । पुल चाँडै सञ्चालनमा आउनेगरी निर्माण कम्पनीले काम गरिएको छ । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सबै विकासे योजनालाई तीव्रगतिमा अनुगमन तथा मूल्याङ्कन गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

तिला नदीमा निर्माणाधीन पुल सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी, ससाना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज हुने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायले बताए । गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था छ । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई राहत हुने तिला–९ का स्थानीयवासी समिर रावतले बताए । गाउँपालिका ती वडा भौगेलिक रूपमा विकट मानिन्छन् ।

Previous Post

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

Next Post

सत्ता जाेगाउनमै प्रधानमन्त्री प्रचण्डले बिताए १९ महिना !

सम्बन्धित खबर

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
सत्ता जाेगाउनमै प्रधानमन्त्री प्रचण्डले बिताए १९ महिना !

सत्ता जाेगाउनमै प्रधानमन्त्री प्रचण्डले बिताए १९ महिना !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In