• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनमोलपछि धीरजको छायाँमा अदिति

by
२९ मंसिर २०७९,
0
अनमोलपछि धीरजको छायाँमा अदिति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अदिति बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म ‘कृु’ मा को(स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि उनको अभिनयले मोडलिङझैँ चर्चा नपाउँदा अर्को फिल्म पाउन मुस्किल भयो ।

सामाजिक सञ्जालमा सक्रिय धेरै फ्लोअर भएकी अदिति मुम्बईमा बसेर मोडलिङ गर्छिन् । थुप्रै पटक भारतीय मिडियामा फिचर्ड भइसकेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक फोटो राख्ने कारणले पनि उनलाई पछ्याउने फ्यानको संख्या धेरै छ । तर, यसको प्रभाव उनको करियरमा देखिदैन ।

डेब्यु फिल्ममा अनमोलले उनलाई छायाँमा पारे । लभरब्वाई बनिरहेका अनमोल ‘कृु’ मार्फत एक्सन अवतारमा प्रस्तुत भए । यसकारण पनि भारतमा मोडलिङ गरिरहेकी अदितिको उपस्थिति अनमोलको अगाडि छायाँमा रह्यो । मिडियामा खोजे जस्तो स्पेश नपाएपछि अदितिले एक्लै पत्रकार भेटघाट कार्यक्रम गरिन् ।

फिल्म रिलिजपछि अदिति मुम्बईमै सक्रिय भइन् । उनलाई नेपालबाट अफर नगएको होइन, यद्यपि त्यहाँ उनले काम गर्ने सोच बनाएको कुनै फिल्म बनाउने कम्पनी थिएनन् ।

आफूले चाहेको व्यानरले अफर नगरेपछि अदितीले दोस्रो फिल्म होम प्रोडक्सनबाट गरेकी छिन् । ‘बाबरी’मा आफ्नो माता पितालाई निर्माता बनाएर उनले ‘कृ’कै निर्देशक सुरेन्द्र पौडेललाई लिएर काम गरिन् । फिल्मको शिर्ष गीत सार्वजनिक भयो । दर्शक पनि रुचाएका छन् । फिल्मको टिजर समेत सार्वजनिक भइसकेको छ ।

गीत र टिजर सार्वजनिक भएपछि अदितीलाई भन्दा उनको को–स्टार धिरज मगरलाई फाइदा पुर्‍याएको छ । टिजरमा फरक लवजसहित देखिएका धिरजलाई दर्शकले नोटिस गरेका छन् ।

टिजर सार्वजनिक हुँदा धिरजको आवाज होइन कि भन्ने आशंका रहदा नै उनले कार्यक्रममा लाइभ डायलग बोलेपछि फ्यान झनै प्रभावित भए । अर्थात् ‘बाबरी’मा पनि अदितीको भन्दा धिरजकै चर्चा छ । यसले गर्दा डेब्यु फिल्ममा अनमोलको छायाँ भन्दा बाहिर निस्किन नसकेकी अदिती यसपटक पनि त्यहि अवस्थाबाट गुज्रिने चिन्ता बढ्दो छ ।

Previous Post

नेपाल र भारतबीच शुक्रबारदेखि सुरु हुँदै प्रतिआतंकवाद केन्द्रित संयुक्त सैन्य अभ्यास सूर्यकिरण

Next Post

प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

सम्बन्धित खबर

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

११ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

११ चैत्र २०८२,
मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय
फिचर-ब्यानर

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

११ चैत्र २०८२,
Load More
Next Post
प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In