• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१९ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार १९ गते बुधबारको राशिफल

मेषः थोरै लगानीबाट धेरै आम्दानी हुनेछ। मनमा उत्साह बढ्नेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रमा सक्रिय साथीसँग संगत गरेर योजना बनाउनु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। समाजसेवाको अवसर मिल्नेछ।

वृषः लगानीका क्षेत्रमा विवाद हुनेछ। भएको सम्पत्ति जोगाउने दिन भएकाले ठुलाठुला क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। व्यवहार गर्दा नजिकका साथीसँग सचेत बन्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुनः शुभ समाचार सुन्न पाइने छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। परीक्षा लेखेको भए सफल बन्ने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कृषि र फलफूलका क्षेत्रबाट नाफा हुनेछ।

कर्कटः पुरानो विषय उठाएर प्रहार हुनसक्छ। शनिदेव सकारात्मक भए प्रगति हुनेछ। शनिदेव नकारात्मक भए झुटो आरोप लाग्नसक्छ। बोल्दा ख्याल नगरेमा आफन्तसँगको सम्बन्ध बिग्रिने जोखिम छ।

सिंहः परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। गोपनीयता सार्वजनिक नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

कन्याः धार्मिक क्षेत्रमा सहभागी भएमा मन शान्त बन्नेछ। शिक्षामा गरेको श्रमबाट सफलता मिल्नेछ। अरुलाई तर्साएर आफ्नो काम बन्ने योग छ। पूर्वको लामो यात्रा एक्लै नगर्नु राम्रो होला। परिवारको मेलमिलापमा अरुले आक्रमण गर्ने जोखिम रहेको छ।

तुलाः जोस, जाँगर र हिम्मत बढ्ने दिन छ। दैनिक काममा प्रगति हुनेछ। बौद्धिक क्षेत्रमा सम्मान बढ्नेछ। साथीको सुझाव उपयोगी हुनसक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा नाम र दाम रहनेछ। परिवारमा भने बौद्धिक टकराब हुने देखिन्छ।

वृश्चिकः बनाएका योजना सफल हुनेछन्। दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ। परीक्षामा सफलता मिल्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुन्छ। योजना अगाडि नै सार्वजनिक गर्ने बानीले धोका हुने जोखिम रहेको छ।

धनुः समय राम्रो छ। शुभ समाचारले उत्साह थप्नेछ। तपाईंको प्रशंसा हुनेछ। अरुले बनाएको योजनाले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारलाई समय दिन नसक्दा विवाद हुनसक्ने देखिन्छ।

मकरः दिन मध्यम छ। जति प्रयास गरे पनि सफलता हात लाग्न गाह्रो हुनेछ। परिवारमा विवाद हुने देखिन्छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। परिवारमा भने अनेक शंकाको घेरामा बस्नुपर्ने हुनसक्छ।

कुम्भः काम गर्दा सचेत हुनुपर्नै देखिन्छ। झुटा आरोप लाग्ने खतरा छ। मन अशान्त हुनेछ। धार्मिका कार्यमा सहभागी हुनु राम्रो हुन्छ। शनिको अवस्था अनुसार अगाडि बढे दिन सहज बन्नेछ।

मीनः अवसर छनोट गर्न नसक्दा लगानी फस्ने जोखिम हुन्छ। बौद्धिक क्षेत्रको लगानीबाट मनमा उत्साह बढ्नेछ। सोचेर गरेको कामको उचित मूल्यांकन हुनेछ। श्रमलाई प्राथमिकता दिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छ’

Next Post

नूनको मूल्य बढ्यो

सम्बन्धित खबर

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
आर्थिक

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

१८ अशोज २०८३,
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
आर्थिक

यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन

१८ अशोज २०८३,
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
आर्थिक

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

१८ अशोज २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

१८ अशोज २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी

१८ अशोज २०८३,
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
Load More
Next Post
नूनको मूल्य बढ्यो

नूनको मूल्य बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In