• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१७ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार १७ गते सोमबारको राशिफल

मेषः आफन्त र साथीको सहयोग मिल्नेछ। नियमित खानपानमा समस्या हुँदा रोग बढ्ने हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः कृषि क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। मनमा उत्साह बढ्नाले रोग मुक्त हुने योग छ। परिवारलाई समय नदिँदा मनमुटाव हुनसक्छ।

मिथुनः सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। साथीभाइको काम गर्न पाउँदा मन खुशी हुनेछ। न्यायपूर्वक गरेको कामबाट फाइदा हुनेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।

कर्कटः गोपनीयतामा ध्यान नदिँदा अवरोध सिर्जना हुनेछ। पुरानो रिस बोकेर हिँड्नेहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। शान्त भएर आफ्नो काममा लागेमा सफलता मिल्नेछ। समस्याको समाधान आफै खोज्नुपर्नेछ।

सिंहः तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। परिवारमा मेलमिलाप रहनेछ। राजनीतिक क्षेत्रमा भने विवाद हुने जोखिम छ। वैदेशिक रमझमले आकर्षण गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः निर्णय क्षमतालाई दरिलो बनाउनु राम्रो हुनेछ। सामाजिक कार्यमा विशेष रुचि बढ्नेछ। राजनीतितर्फ मन आकर्षित हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः राजनीतिक र सामाजिक क्षेत्रमा चासो बढ्नेछ। न्यायिक क्षेत्रमा हुने खटपटीले तपाईंलाई फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। नयाँनयाँ अवसर प्राप्त हुनेछन्।

वृश्चिकः अनावश्यक यात्रामा निस्कनुपर्ने हुनसक्छ। तपाईंको कुरा काट्ने सक्रिय छन्। धार्मिक क्षेत्रमा झुकाव रहनेछ। परिवारमा शान्ति मिल्नेछ। मन शान्त बन्नेछ। नयाँ नयाँ योजनामा लगानी गर्दा फाइदा हुनेछ।

धनुः क्षमता प्रदर्शन गर्ने दिन हो। पदको दायित्व बोध हुनाले मनमा शान्ति मिल्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारबाट रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

मकरः आफन्तले असहयोग गर्नेछन्। बहुमतका आधारमा तपाईंको विजय निश्चित हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए सफल बन्नेछ। परिवारको माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दैनिक कार्यमा समस्याको सुरुवात हुनेछ। शान्त बसेर समस्याको समाधान खोज्नु राम्रो हुन्छ। शनि देवको पूजापाठ गरेमा संकट टर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मीनः परिणाममुखी काम गर्ने बेलामा ढिलासुस्ती बढ्नेछ। बोलीका कारण विवाद बढ्नसक्छ। न्यायपूर्वक गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

रवीन्द्रनाथ टैगोरका केही अमर वाणीहरु

Next Post

चितवनका १ हजार ७ सय जनामा डेङ्गु पुष्टि

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
डेंगु सङ्क्रमण ६९ जिल्ला फैलियो, सबैभन्दा बढी काठमाडौंमा

चितवनका १ हजार ७ सय जनामा डेङ्गु पुष्टि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In