• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइएसएसमा नयाँ चालक दल

    आइएसएसमा नयाँ चालक दल

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साेनाक्षीकाे विवाहमा उदास देखिए शत्रुघ्न सिन्हा

by
१४ असार २०८१,
0
साेनाक्षीकाे विवाहमा उदास देखिए शत्रुघ्न सिन्हा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुन–२३ मा सोनाक्षी सिन्हा र जहीर इकबालले विवाह गरेका थिए। उनीहरूले विवाहपछि परिवारलगायत साथीभाइका लागि रिसेप्शनको आयोजना गरेका थिए।

विवाहपछि उनीहरूको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे थियाे।  अहिले फेरि उनीहरूकाे अर्को भिडियो सार्वजनिक भएको छ, जसलाई सोनाक्षी र जहीरले दर्शकहरूकाे लागि सेयर गरेका छन्।

यो भिडियो त्यो समयको हो, जब दुबैले आफ्नो बिहे दर्ता गराइरहेका थिए। यस भिडियोमा सोनाक्षीकी आमा पुनम सिन्हा, बुबा शत्रुघ्न सिन्हा, जहीर इकबालकी आमा, उनका बुबा इकबाल रतनसी, हुमा कुरैशी, साकिब सलीम, सिद्धार्थ र अन्य धेरै व्यक्तिहरू दुवैसँग देखिन्छन्।

जब सोनाक्षी-जहीर विवाहका लागि साइन गर्दैथिए, त्यतिबेला शत्रुघ्न सिन्हा उदास देखिन्थे।

बाबुले आफ्नी छोरीलाई बिहे गराइदिँदा खुसी त थिए तर उत्तिकै भावुक पनि। उसलाई बिदाइ गर्दा अलिकति दुःख पनि थिए, शत्रुघ्न।

Previous Post

भोजपुरको राउते खोलामा बन्यो पक्की पुल

Next Post

जोन डी. रकेफेलरको सफलता

सम्बन्धित खबर

आइएसएसमा नयाँ चालक दल
अन्तर्राष्ट्रिय

आइएसएसमा नयाँ चालक दल

१६ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
Load More
Next Post
जोन डी. रकेफेलरको सफलता

जोन डी. रकेफेलरको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In