• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, प्रदुषण रोक्ने कार्य योजना लागू गर्न ११ संघसंस्थाको माग

by
१३ असार २०८१,
0
वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या बढ्यो, प्रदुषण रोक्ने कार्य योजना लागू गर्न ११ संघसंस्थाको माग

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट हालै सार्वजनिक भएको छ । हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करिब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो ।

वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार ५०० मानिसको मृत्यू भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार १०० थियो ।

विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पि।एम २।५ अर्थात धुलो धँुवामा मिसिएका विषाक्त वायुका कारण ५८५, मृत्यु घरभित्रको प्रदूषणका कारण ३८५ र ओजोनको कारण ६५ को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ ।

विश्वभरी उच्च रक्क्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन् ।

संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ । यसैगरी नेपालको संविधानको धारा ३० ले ‘स्वस्थ र स्वच्छ हावा’ नागरीकको मौलिक हकको रुपममा व्यवस्था गरेको छ । यद्यपि, यी प्रावधानहरुको कार्यान्वयन हुन सकेको छैन ।

वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन र जैविक इन्धनको अधिकतम् प्रयोग हुन् ।

यीबाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् ।

वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगीहरु, महिला आदि बढी जोखिममा रहेका छन् । यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच क्लीन एअर नेटवर्क नेपाल ९क्यान०मा आवद्ध नेपालका ११ संघ संस्थाले सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग एवं प्रदेश र स्थानीय सरकारहरुसँग ८ बुँदे कार्य तत्काल गर्न माग गरेका छन् ।

स्वच्छ उर्जा नेपाल, वातावरण र जनस्वास्थ्य संस्था, राष्ट्रिय जनवकालत मंच, नेपाल, युवा वकालत मंच, जलवायुका लागि नेपाली युवा, चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा संजाल, नगरस्तरीय स्वच्छ वातावरण नागरिक समाज, ललितपुर, चन्द्रागिरी नगरस्तरीय स्वच्छ वातावरण प्रवर्द्धन नागरिक, संजाल, काठमाडौँ वायु गुणस्तर व्यवस्थापन नागरिक समाज, संजाल र स्वच्छ हावा नागरिक समाज, शंखरापुरले उक्त माग गरेका हुन् ।

यस्तो छ उनीहरुको मागः

१० वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकोले वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस् ।

२० वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदुषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गरियोस् ।

३० वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, गर्भवती महिला दिर्घ रोगीहरुमा बढी असर हुने भएको हुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरुको वातावरणीय मानव अधिकार सुरक्षित गरियोस् ।

४० वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यबिधि एवं योजनाहरु समय सापेक्ष वनाउन तत्काल पुनरावलोकन गरी संशोधन गरियोस् ।

५० वन डढेलोका कारण यस वर्ष ५ हजार ठाँउमा वन डढेलो लाग्यो । यसवाट सामाजिक, आर्थिक, र वातावरणमा अपुरणीय क्षति भयो । वन डढेलो नियन्त्रण र व्यवस्थापनमार्फत वायु प्रदूषण रोकथामको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गरियोस् ।

६० काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा लगि फाल्ने गरिएको छ । यस कार्यले नुवाकोट तथा धादिङका त्यस क्षेत्रका वासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएको छ । संघीय सरकार एवं काठमाडौँ उपत्यकाका सवै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफै व्यवस्थापन गर्ने प्रतिबद्धता गरियोस् ।

७० वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ–संस्था एंव मिडियामार्फत व्यापक बहसमा ल्याइ नागरिक स्तरमा जानकारी गरियोस् ।

८० अन्त्यमा वायु प्रदूषण विरुद्धको नागरिक अभियानमा जोडिन एंव क्लीन एअर नेटवर्क नेपाल ९क्यान०को अभियानमा सबै व्यक्ति तथा संघ–संस्थालाई आव्हान गर्दछौँ ।

क्लीन एअर नेटवर्क नेपाल (क्यान) २००४ मा गठन भएको थियो जसले नेपालमा वायु प्रदूषण समस्यालाई समाधान गर्न सबै सम्बन्धित पक्षहरू बीच सहकार्य र नेटवर्किङलाई प्रोत्साहन गर्दछ ।

Previous Post

हदबन्दीको जग्गामा पतञ्जलीको रजाइँ,सिआइबीको अनुसन्धान सुरु

Next Post

बिहेपछि सोनाक्षीको भावुक नोट

सम्बन्धित खबर

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
Load More
Next Post
बिहेपछि सोनाक्षीको भावुक नोट

बिहेपछि सोनाक्षीको भावुक नोट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In