• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१२ असार २०८१,
0
स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चन, कामिनीको सान्निध्यले निश्चय नै चञ्चलताको विकास गर्दछ । कामिनीहरूले राग, रति, सुख, आसक्ति, अधिकार ईष्र्या, पक्षपात, भेदभाव, स्थानासक्ति, एकान्त निषेधको प्रवृत्ति ल्याउँछन् । कञ्चनले सङ्ग्रहवृत्ति, जोड्ने इच्छा, महत्वाकाङ्क्षा, द्वन्द्व, द्वैत, ढोंग, आडम्बर, समाजमय शेखी घमण्ड, भय, चिन्ता आदिको सृजना गर्छ ।
प्रारब्ध प्राप्त वस्तुको त्याग, व्यक्तिमा क्षमताको परीक्षा गर्न सके साथ ही लोभ सुविधा, सङ्ग्रह, निरन्तरताको अपेक्षा नभए जीवन सहज, सरल, शान्त र प्रकाशमय स्वाभाविक हुन जान्छ ।
हृदयमा त्याग छ भने राजमहल वा त्रिलोकीको वैभव पनि थूक वा विष्टा वा माटाको डल्लोजस्तो प्रतीत हुन्छ ।
केवल कुरामा वैराग्य छ भने साना–साना वस्तुहरू जस्तै । रुपैयाँ, पैसा, लुगा, कुटी, मिठाइ आदिमा पनि लोभ लाग्छ, चित्त जान्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

सामान्य ज्ञान: पढौँ र जानौँ

Next Post

समीक्षा भन्छिन्: सबैको गीत चलोस्, फिल्म चलोस्, रुँदै हिड्न नपरोस्

सम्बन्धित खबर

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
Load More
Next Post
समीक्षा भन्छिन्: सबैको गीत चलोस्, फिल्म चलोस्, रुँदै हिड्न नपरोस्

समीक्षा भन्छिन्: सबैको गीत चलोस्, फिल्म चलोस्, रुँदै हिड्न नपरोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In