• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    ‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युएसएडको सहयोगमा व्यवसायीक मकै खेती, ६० प्रतिशत उत्पादन बढ्यो

by
७ असार २०८१,
0
युएसएडको सहयोगमा व्यवसायीक मकै खेती, ६० प्रतिशत उत्पादन बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
नेपालमा व्यावसायिक स्तरको मकै उत्पादन गर्ने उच्च सम्भावना हुँदाहुँदै पनि रूपा चौधरी जस्ता धेरै किसानहरूले परम्परागत खेती गर्ने तरिका प्रयोग गरी कम गुणस्तरको मकै उत्पादन गरिरहेका थिए।
मकैको बढ्दो माग पूरा गर्न रुपा जस्ता कृषकहरूले USAID KISAN II अन्तर्गत निजी क्षेत्रका साझेदारहरूको सहयोगमा आफ्नो कृषि उत्पादन गर्ने अभ्यासहरू परिवर्तन गर्दै ल्याए । नयाँ जानकारी र गुणस्तरीय कृषि सामग्रीमा पहुँच बढेपछि रूपाले उच्च उपज गुणस्तरीय व्यावसायिक स्तरको मकै बाली उत्पादन गर्न थालिन् र २०२२ मा उनले मकै उत्पादन ६०% ले बढाईन् ।
महिलाहरूले नेतृत्व गरेको एग्रीगेटर पार्टनर अन्नपूर्ण सप्लायर्सलाई मकै बेचेर, रूपाले ६०% बढी मूल्य प्राप्त गरिन्। यसले उनको आम्दानी बढ्यो, उनले थप मेसिनहरू किनिनन्, आफ्नो खेती विस्तार गरिन् र घर पनि बनाउन सफल भईन्। किसानहरूलाई बाली भित्र्याई सकेपछि चाहिने र बजार व्यवस्थापन सेवाहरू प्रदान गरेर अन्नपूर्ण सप्लायर्सले मकैको आपूर्ति बढाउन र आयातमा निर्भरता घटाउन मद्दत गरेको छ।
अप्रिल २०२२ देखि, USAID KISAN II ले ११ वटा सामूहिक साझेदारहरू मार्फत, ७,६००+ किसानहरू (४९% महिला, ९०% सीमान्तकृत समूह) लाई व्यावसायिक मकै उब्जाउन मद्दत गर्दै मकैको उत्पादनमा १९०% वृद्धि गरेको छ भने दाना बनाउने मिल र पोल्ट्री फार्महरूमा १५,३७५ मेट्रिक टन व्यावसायिक मकै आपूर्ति गरेको छ। यसले नेपाललाई आत्मनिर्भरताको नजिक ल्याउँदै पनि छ।

Harvested maize
Previous Post

पोखराको प्राइम सहकारी ठगी प्रकरण : थप तीन जना पक्राउ

Next Post

जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

१५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१५ असार २०८३,
आवाज

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

१५ असार २०८३,
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
आर्थिक

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

१५ असार २०८३,
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

१५ असार २०८३,
घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
Load More
Next Post
जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In