• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आजबाट मेलम्चीको पानी काठमाडौं नआउने

by
७ असार २०८१,
0
यस वर्ष पनि बर्खामा मेलम्चीको पानी काठमाडौँमा नआउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।मेलम्चीको पानी आजबाट काठमाडौं पठाउन रोकिएको छ।

वर्षातका कारण नदीमा धमिलो पानी बग्न थालेपछि काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ। आजै पनि हेलम्बुको तार्केघ्याङ क्षेत्रमा ५५.४ मिलमिटर वर्षा भएको छ।

मेलम्चीबाट दैनिक २० करोड लिटर पानी काठमाडौं आइरहेको थियो।

काठमाडौंमा हाल अस्थायी तवरले पानी पथान्तरण गरिँदै आएको छ। २०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र (हेडवर्क्स) सहित तल्लो तटीय क्षेत्रमा असर पुर्‍याएको छ।

मेलम्ची आयोजनाको बाँध क्षेत्र अझै पुरिएको अवस्थामा छ। पुरिएका एक नम्बर र १९ नम्बर गेट खोलेर अस्थायी तवरले काठमाडौं पानी ल्याइएकामा वर्षामा बन्द गरिएको हो।

अघिल्लो वर्ष पनि असार ७ गतेदेखि नै पानी पथान्तरण रोकिएको थियो भने माघ १ गतेदेखि काठमाडौंमा पानी ल्याइएको थियो।

गत वर्ष सुरुङमा बालुवा नछिरोस् भनेर उपकरणसमेत राखिएको थियो। तर साउन २८ र २९ गतेको बाढीले ती उपकरणमासमेत क्षति पुर्‍याएर सुरुङमा लेदो पसेको थियो।

यसैबीच सरकारले अम्बाथानबाट सुरुङ सार्ने तयारी गरेको छ। मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एसियाली विकास बैंकले अध्ययन गरेर सर्कथली बाँध सार्न सुझाव दिएको छ।

सरकारले पनि विज्ञहरूको सुझावको आधारमा बाँध सार्न सैद्धान्तिक सहमति दिइसकेको छ। नयाँ ठाउँमा बाँध सार्न करिब ४ अर्ब खर्च हुने मेलम्ची खानेपानी विकास समितिले अनुमान गरेको छ। नयाँ बाँधसहितका संरचना बनाउन एसियाली विकास बैंकले दुई अर्ब अनुदान उपलब्ध गराउने भएको छ। त्यस्तै उसले थप ऋण सहायता पनि उपलब्ध गराउने भएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड बजेट विनियोजन गरेको छ। वर्षायाममा खानेपानी अभाव नहोस् भनेर मेलम्ची खानेपानी विकास समितिले काठमाडौंको गोकर्णेश्वर वडा नम्बर १ मा रहेको धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी ल्याउने तयारी गरेको छ।

वर्षायाममा पानी भरेर हिउँदमा बागमती नदीमा बगाइने उद्देश्यले शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने नागमती खोलामा उक्त बाँध बनाइएको छ।

Previous Post

चुट्किलाः सारो रोटी

Next Post

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In