• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनरल रोबर्ट ई.ली महानता

by
२६ अशोज २०८१,
0
लुडविग वान बीथोवनको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनरल रोबर्ट एडवर्ट ली अमेरिकाको महानतम् सेनापतिहरुमध्ये एक हुन् । जब गृहयुद्ध निकट देखिइरहेको थियो, तब राष्ट्रपति अब्राहम लिंकनले लीसामु संघको सेनापति बन्ने प्रस्ताव राखे, तर लीले मानेनन् । केही समयपछि भर्जिनिया, संघबाट अलग भयो र लीले अमेरिकी सेनाबाट राजिनामा दिएर भर्जिनियाको सेनापति बने । एक वर्षसम्म उनी कन्फेन्डरेट राज्यहरुको राष्ट्रपति जेफरसन डेबिटको सैन्य सल्लाहकार बने । उनको सबैभन्दा ठूलो क्षमता यो थियो कि उनी विरोधिद्वारा उठाइने कदमहरुलाई जाँच्दथे, तिनीहरुको कमजोरीहरु बुझ्दथे र त्यसै हिसाबले आफ्नो रणनीति बनाउँदथे ।
एकपटक जब कन्फेडरेसीका राष्ट्रपति जेफरसन डेबिडले जनरल लीसँग एउटा अफिसरको बारेमा सल्लाह मागे, तब लीले उक्त अफिसरको किनै तारिफ गरे । नजिकैका एक अधिकारीले हैरान भएर भने, जनल, के तपाईंलाई थाहा छैन कि उक्त अफिसर तपाईंको बारेमा शत्रुतापूर्ण विचार राख्दछन् र तपाईंको नराम्रो गर्नलाई कुनै मौका छोड्दैनन् ? ली ले भने, म जान्दछु । तर राष्ट्रपतिले उसको बारेमा मेरो विचार सोधेका थिए, मेरो बारेमा उसको विचार सोधेका थिएनन् ।
उनी जान्दथे कि साँचो लिडरले कहिल्यै असफलताको बहाना बनाउँदैनन्, बरु जिम्मेवारी लिन्छन् । गोटिसवर्गको हारको लागि जनरल ली यदि बहाना बनाउन चाहन्थे, भने निकै धेरै बहानाहरु बनाउन सक्थे । उनका कैयौँ डिविजन कमान्डर्सले उनलाई धोका दिएका थिए । पैदल सेनाको समर्थनका लागि घोडसवा सेना समयमा आएका थिएनन् । तर जनरल ली यति महान थिए कि उनले कोही अरुलाई दोष दिएनन् । उनले भने, सबै गल्ती मेरो नै थियो । म र मात्र म नै यस हारको लागि जिम्मेवार छु ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण

Next Post

विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री दाहाल

विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In