• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजिप्टमा छ पत्रकार पक्राउ

    इजिप्टमा छ पत्रकार पक्राउ

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    मतदाता सूची विवादमा कक्रोच आन्दोलन

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

    कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

    कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाथिभरा मन्दिरबाट जेठ महिनामा ११ लाख संकलन

by
६ असार २०८१,
0
पाथिभरा मन्दिरबाट जेठ महिनामा ११ लाख संकलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम : जिल्लाको रोङ गाउँपालिका–३ स्थित पाथिभरा मन्दिरमा एक महिनामा ११ लाख रुपैयाँभन्दा बढी संकलन भएको छ। पाथिभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार जेठ १ गतेबाट ३२ गतेसम्म ११ लाख ४३ हजार ३७ रुपैयाँ बराबरको नगद, गोप्य दान, शुभ विवाह, शिला र जिन्सीबाट संकलन भएको हो । मन्दिरमा जेठ महिनाको पछिल्लो १६ दिनको अवधिमा सवैभन्दा बढी जेठ १९ गते ९९ हजार ९ सय ७७ संकलन भएको छ। सबैभन्दा कम १० हजार १५ रुपैया संकल नभएको देखिन्छ।

सचिव एगा अर्यालले सार्वजनिक गरेको विवरणअनुसार नगद १० लाख ७३ हजार ५ सय ३७ रुपैयाँ रहेको छ। जसमा पाथिभरा मन्दिरमा ९ लाख ६५ हजार ७ सय ४४ रुपैयाँ नगद रहेको छ। त्यसैगरी, शिद्धदेवी हासपोखरी मन्दिरमा शिला रकम ६१ हजार ९ सय ८९, दानपेटिकामा ४५ हजार ७ सय २४, अनुमानित जिन्सी ६९ हजार ५ सय रहेको छ।

गाउँपालिका अध्यक्षमा मनिकुमार स्याङ्बो निर्वाचित भएपछि २०७९ सालमा मन्दिरको व्यवस्थापन समिति परिवर्तन गरेर गाउँपालिकाको स्वामित्वमा ल्याएर दिलिप राईलाई अध्यक्षको रुपमा जिम्मेवारी दिइएको थियो। छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहनेगरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो।

गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो।

राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ। बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ।

Previous Post

जीबी राईको लोकेसन पत्ता लागिसक्यो,लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ: गृहमन्त्री

Next Post

साउदी अरबमा अत्यधिक गर्मीले साढे ५ सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गयो

सम्बन्धित खबर

इजिप्टमा छ पत्रकार पक्राउ
अन्तर्राष्ट्रिय

इजिप्टमा छ पत्रकार पक्राउ

१६ अशोज २०८३,
मतदाता सूची विवादमा कक्रोच आन्दोलन
अन्तर्राष्ट्रिय

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

१६ अशोज २०८३,
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल
समाचार

कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल

१६ अशोज २०८३,
कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
समाचार

कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह

१६ अशोज २०८३,
कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र
समाचार

कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र

१६ अशोज २०८३,
प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग
समाचार

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

१६ अशोज २०८३,
Load More
Next Post
साउदी अरबमा अत्यधिक गर्मीले साढे ५ सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गयो

साउदी अरबमा अत्यधिक गर्मीले साढे ५ सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गयो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In