• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दलाई लामासँग अमेरिकी प्रतिनिधिमण्डलको भेट, चीन आक्रोशित

by
६ असार २०८१,
0
दलाई लामासँग अमेरिकी प्रतिनिधिमण्डलको भेट, चीन आक्रोशित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलले बुधवार तिब्बतका आध्यात्मिक नेता दलाई लामालाई भारतस्थित उनको निवासमा भेटेको छ।

लामाका सयौँ समर्थक तिब्बत र अमेरिकाको झण्डा बोकेर भेला भएका थिए। द्विपक्षीय प्रतिनिधिमण्डलमा रिपब्लिकन पार्टीका माइकल म्याकल र पूर्वसभामुख न्यान्सी पेलोसी थिए।

उनीहरू तिब्बत विवाद समाधान गर्न चीनलाई दबाब दिने अमेरिकी विधेयकमाथि छलफल गर्न तयार छन्। “संयुक्त राज्य अमेरिका तिब्बतका जनताको साथमा छ,“ म्याकलले भने

प्रतिनिधिमण्डलको भेटमा चीन आक्रोशित

तिब्बतलाई आफ्नो क्षेत्र दावी गर्दै आएको र दलाई लामालाई खतरनाक पृथकतावादी ठानेको चीन अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणबाट आक्रोशित बनेको छ।

चिनिया अधिकारीहरूले अमेरिकी प्रतिनिधिमण्डलाई दलाई गुटसँग सम्पर्क नगर्न र राष्ट्रपति जो बाइडेनलाई विधेयकमा हस्ताक्षर नगर्न आग्रह गरेका छन्।

‘यो सबैलाई थाहा छ कि १४औँ दलाई लामा एक शुद्ध धार्मिक व्यक्तित्व होइन, तर धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न राजनीतिक निर्वासन हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जानले भनेका छन्।

८८ वर्षीय दलाई लामा सन् १९५९ मा चिनियाँ शासनविरुद्ध असफल विद्रोहपछि तिब्बतबाट भागेका थिए। उनले हिमालय पहाडको छेउमा रहेको भारतको हिमाञ्चल प्रदेशको सहर धर्मशालामा शरण लिएका छन्।

तिब्बती बौद्ध परम्परा अनुसार दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म भएको हो। उनको उत्तराधिकारीको प्रश्न विवादास्पद छ। चीनको नास्तिक कम्युनिष्ट सरकारले उनीहरूसँग दलाई लामा नियुक्त गर्ने अधिकार रहेको दावी गरेको छ।

नयाँ दिल्लीले तिब्बतलाई चीनको हिस्सा मान्दै आएको छ। यद्यपि भारतले धेरै तिब्बतीहरूलाई शरण दिएको छ। चीनले कुनै पनि देशका अधिकारीको दलाई लामासँगको भेटलाई विरोध गर्दै आएको छ।

यसअघि दलाई लामाले पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र बाराक ओबामालगायत धेरै अमेरिकी अधिकारीहरूसँग भेट गरेका छन्। उनले डोनाल्ड ट्रम्पलाई भेटेनन् र राष्ट्रपति जो बाइडेनलाई भेट्न बाँकी छ। दलाई लामा आफ्नो घुँडाको उपचारका लागि यसै साता अमेरिका जाने भएका छन्।

भ्रमणका क्रममा उनको कुनै औपचारिक भेटघाट छ कि छैन भन्ने स्पष्ट भएको छैन्। अमेरिका–चीन सम्बन्ध पछिल्लो समय चिसिँदै गएको छ। लामा र अमेरिकी प्रतिनिधिमण्डलको भेटले दुई पक्षबीच फेरि तनाव उत्पन्न हुने सम्भावना देखिएको छ। एजेन्सीको सहयोगमा

Previous Post

साउदी अरबमा अत्यधिक गर्मीले साढे ५ सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गयो

Next Post

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

बलान नदीमा अस्थायी तटबन्ध निर्माण गर्दै सुरक्षाकर्मी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In