• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
४ असार २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल असार ४ गते मंगलबारको राशिफल

मेषः स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। व्यापारमा नाफा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परोपकारी संस्थामा तपाईंको नामको प्रशंसा हुनेछ।

वृषः अधिकारका लागि संघर्ष गर्नुपर्ने हुन्छ। आफूले गरेका कामको उचित मूल्यांकन नहुने जोखिम देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथी र आफन्तले सहयोग गर्नेछन्।

मिथुनः समय राम्रो छ। नयाँनयाँ ठाउँको भ्रमणले मनमा उत्साह बढ्नेछ। पुराना साथीसँग भेट हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा उत्साहजनक नतिजा प्राप्त हुनेछ। परिवारमा मनमुटाव हुने देखिन्छ।

कर्कटः झुटो आरोपको सामना गर्नुपर्नेछ। राजनीतिमा विवाद हुनेछ। सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः लामो समय रोकिएको काम बन्नेछ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। निर्णय क्षमता कमजोर हुँदा परिवारमा विवाद हुनसक्छ। शिक्षाको लगानीमा सफलता मिल्नेछ। राजनीतिक भेटघाटले नयाँ उत्साह बढ्नेछ।

कन्याः धनलक्ष्मी योग परेको छ। व्यापारबाट फाइदा हुने दिन हो। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। मनमा चञ्चलता बढ्नाले सुखको अनुभूति नहुने जोखिम छ। परिवारसँगको भेटघाट रमाइलो बन्नेछ।

तुलाः बोलीको प्रभावले राम्रा काम बन्ने योग छ। समाजसेवा र परोपकारमा मन जानेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले राम्रो नतिजा देखिने छ। परिवारसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिकः मन उदास बन्नेछ। अशान्तिले बास गर्ने दिन छ। कार्यमा बाधा आइपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

धनुः समय रमाइलो छ। साथीको साथ मिल्नेछ। लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ हुनेछ। परिवारको मर्मको विषयमा सुझबुझ नहुँदा विवाद हुने जोखिम देखिन्छ। सामाजिक कार्यमा रमाइलो हुनेछ।

मकरः आफन्तसँग टाढै रहनु राम्रो हुन्छ। हरेक काममा झन्झट लाग्नेछ। कसैसँग तर्क नगर्नु राम्रो हुन्छ। साढे सातको दशाले घेर्दै लगेकाले यो समस्याले तपाईंलाई निरन्तर सताउने देखिन्छ। धार्मिक कार्यमा संलग्न भएर अगाडि बढ्नु राम्रो हुन्छ।

कुम्भः थोरै बोल्नु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम छ। जन्मकुण्डली हेरेर ज्योतिषको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। मन अशान्त भएकाले धार्मिक कार्यमा संलग्न हुँदा फाइदा हुनेछ।

मीनः सोचेको काममा बाधा आइलाग्ने देखिन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा भन्दा कृषि र पशुपन्छीको क्षेत्रबाट फाइदा हुनेछ। परिवारको राम्रो साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान

Next Post

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

सम्बन्धित खबर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
आर्थिक

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

१३ बैशाख २०८३,
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
आर्थिक

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

१३ बैशाख २०८३,
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
आर्थिक

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

१३ बैशाख २०८३,
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
आर्थिक

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

१३ बैशाख २०८३,
१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
Load More
Next Post
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In