• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

    वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

    भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

    नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

    होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

    डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

    निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

by
३ असार २०८१,
0
चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । मध्य चीनको हेनान प्रान्तमा एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको छ । नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका उनीहरुको आइतबार मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

गाडी ग्यास स्टेसनमा आइपुग्दा अचेत अवस्थामा भेटिएका उनीहरुको येक्सियान काउन्टीको होङझुआङयाङ सहरमा सोमबार बिहान ३ बजेसम्म सबैजना मृत घोषित भएका थिए । यस घटनासँग संलग्न सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान सुरू गरिएको त्यहाँको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

Previous Post

उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

Next Post

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

सम्बन्धित खबर

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
आर्थिक

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

१२ बैशाख २०८३,
भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन
फिचर-ब्यानर

भोकमरी प्रभावित विश्वका १० देश : राष्ट्रसङ्घीय प्रतिवेदन

१२ बैशाख २०८३,
नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

१२ बैशाख २०८३,
होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता
अन्तर्राष्ट्रिय

होरमुज जलडमरूमध्यमा राखिएका बारुदी सुरुङ हटाउन छ महिना लाग्न सक्ने, विश्व ऊर्जा बजारमा चिन्ता

१२ बैशाख २०८३,
डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन
फिचर-ब्यानर

डढेलोले देश जलाउँदै, काठमाडौं विषाक्त हावाको चपेटामा—स्वास फेर्नै कठिन

१२ बैशाख २०८३,
निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट
फिचर-ब्यानर

निजामतीमा ‘नो पोलिटिक्स’: युनियन खारेज, राजनीति गरे सिधै आउट

१२ बैशाख २०८३,
Load More
Next Post
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In