• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जापानमा ४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो

by
३ असार २०८१,
0
जापानमा ४८ घन्टामै मानिसको मृत्यु गराउने ब्याक्टेरिया फैलियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : जापानमा मानव शरीरका तन्तुमाथि आक्रमण गर्ने नयाँ ब्याक्टेरिया फैलिएको पाइएको छ। स्ट्रेप्टोकोकल टक्सिक सक सिन्ड्रोम (एसटिएसएस) नाम दिइएको उक्त रोगबाट जुन २ सम्ममा ९७७ जना संक्रमित भइसकेका जापान टाइम्सले जनाएको छ। एसटिएसएस नाम दिएको उक्त संक्रमण मानव शरीरमा पसेको ४५ घन्टाभित्र मानिसको मृत्यु हुनेसमेत जनाइएको छ। गतवर्ष जम्मा ९४१ जनामा यो ब्याक्टेरिया देखिएको जापान टाइम्सले जनाएको छ।

नेशनल इन्सिच्युट अफ इन्फेक्सियस डिजिवका अनुसार यो ब्याक्टेरिया पहिलोपल्ट सन् १९९९ मा पत्ता लागेको  थियो। समूह ए स्ट्रेप्टोकोकसले सामान्यतया बच्चाहरूमा  घाँटी सुन्निने र दुख्ने बनाउँछ जसलाई ‘स्ट्रेप थ्रोट’ भनिन्छ, तर केही प्रकारका ब्याक्टेरियाहरूले खुट्टा दुख्ने र सुन्निने, ज्वरो, न्यून रक्तचाप लगायतका लक्षणहरू देखाउन सक्छन्।

यसैगरी नेक्रोसिस, श्वासप्रश्वासमा समस्या र विभिन्न अंग फेल गराउनेसम्म देखिएको छ। ५० वर्षभन्दा माथिका व्यक्तिहरू यस रोगको बढी जोखिममा छन्। जापानमा यसवर्ष २५०० जनामा संक्रमण फैलिने र मृत्युदर ३० प्रतिशत हुने टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले बताएका छन्।

‘सङ्क्रमणको हालको दरमा, जापानमा यस वर्ष ३० प्रतिशतको मृत्युदरका साथमा सङ्क्रमितको सङ्ख्या २५०० पुग्न सक्छ,” टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले भने, ‘बिरामीले बिहान खुट्टा सुन्निएको महसुस गर्छन्। दिउँसोसम्म यो घुँडासम्म फैलिन सक्छ र ४८ घण्टाभित्र मृत्यु गराउन सक्छ।’

अन्य देशहरूमा यो ब्याक्टेरियाको प्रकोप देखिएको बताइएको छ। सन् २०२२ को अन्तमा  कम्तीमा पाँच युरोपेली राष्ट्रहरूले विश्व स्वास्थ्य संगठनलाई ए स्ट्रेप्टोकोकस (आइजिएएस)  देखिएको बताएका थिए।

 डब्ल्युएचओले भने कोभिड १९ महामारीको प्रतिबन्धको अन्त्य पछि केसहरूमा वृद्धि भएको बताएको छ।

Previous Post

च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

Next Post

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

सम्बन्धित खबर

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
Load More
Next Post
ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In