• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा डरलाग्दो बन्दै छ मानसिक स्वास्थ्य संकट

by
३० जेष्ठ २०८१,
0
नेपालमा डरलाग्दो बन्दै छ मानसिक स्वास्थ्य संकट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल समृद्ध संस्कृति र भव्य परिदृश्यका लागि मात्र विश्वमा प्रसिद्ध होइन, जनताको अन्तरनिहित शान्ति र खुसीले पनि सबैलाई लोभ्याउन सफल थियो । तर, पछिल्लो समय मानसिक समस्या विशेषगरी डिप्रेसन र चिन्ता आगोझैं सल्किरहेको छ । कलिलै उमेरमा डिप्रेसनको सिकार भएका युवाको संख्या बढ्दो छ । बढ्दो जनस्वास्थ्य संकटले अस्पताल र व्यापारीलाई फाइदा देखिए पनि मुलुकको स्वास्थ्य सेवा प्रणालीमा ठूलो बोझ थोपरिरहेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार डिप्रेसन र एन्जाइटी विश्वभर अपांगताको प्रमुख कारण हो र नेपाल पनि यसबाट अछूतो रहेन । सन् २०२३ मा लगभग कुल जनसंख्याको १० प्रतिशत नेपाली डिप्रेसनको सिकार भएको र ७ प्रतिशतमा चिन्ताले सताएको रिपोर्ट सार्वजनिक गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा रमेश कार्कीले डरलाग्दो प्रवृत्तिलाई उल्लेख गर्दै आएका छन् । उनले विशेषगरी युवा र वृद्धवृद्धामा डिप्रेसन र चिन्ताका घटनामा उल्लेखनीय वृद्धि देखिरहेको बताउँछन् । पछिल्लो समयको आर्थिक संकुचनले मानसिक रोगीको संख्या अझ वृद्धि हुने मनोचिकित्सकको दाबी छ । साथै, मुलुकमा रहेको उच्च बेरोजगारीको अवस्था र आर्थिक अस्थिरताले मानसिक रोगी वृद्धि गर्न मलजलको काम गरिरहेको छ । कोभिड–१९ महामारीपछि आर्थिक चुनौतीलाई वृद्धि गरेको र मानिसलाई गरिबी र मानसिक संकटमा धकेलिरहेको छ । यसलाई समयमै उपचार गर्न निरुत्साहित गरिरहेको देखिन्छ, जसले दीर्घकालीन अवस्थालाई अझै प्रभावित पार्ने चिकित्सक बताउँछन् ।

नेपालमा मानसिक स्वास्थ्य व्यवसायीको ठूलो अभाव छ । जनसंख्यामा मनोचिकित्सकको अनुपात डरलाग्दो रूपमा कम देखापरिरहेको छ । प्रतिलाख मानिसमा शून्य दशमलव ३६ मनोचिकित्सक मात्र छन् । तर, विश्वव्यापी हेर्ने हो भने प्रतिलाखका लागि ३ चिकित्सक उपलब्ध छन् । नेपालमा भूकम्प, नाकाबन्दी, कोभिड–१९, आर्थिक संकट र बाढी पहिरोजस्ता बारम्बार आइरहेका प्राकृतिक प्रकोपले जीवनमा अवरोध सिर्जना गर्‍यो, मनोवैज्ञानिक रूपमा आघात पु¥यायो र दीर्घकालीन मानसिक स्वास्थ्य समस्या निम्त्यायो ।

उपचार नगरिएको मानसिक स्वास्थ्य अवस्थाको असर गहिरो हुने चिकित्सक बताउँछन् । डिप्रेसन र चिन्ताले उत्पादकत्वमा कमी, स्वास्थ्य सेवाको लागतमा वृद्धि र आत्महत्याको उच्च जोखिम निम्त्याइरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या र सोही उमेर समूहका पुरुषमा तेस्रो प्रमुख कारण मृत्यु रहेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Previous Post

श्रमाधान रोजगार मेला आज सकिँदै

Next Post

दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
आवाज

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

५ असार २०८३,
हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
आर्थिक

हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

५ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

५ असार २०८३,
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
फिचर-ब्यानर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

५ असार २०८३,
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
Load More
Next Post
दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी

दस महिनामा भित्रियो सात अर्ब वैदेशिक लगानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In