• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न

by
२९ जेष्ठ २०८१,
0
प्रधानमन्त्रीको भारत भ्रमणबारे एमालेले संसद्मा उठायो प्रश्न

sf7df8fF}, !( c;f]hM k|ltlglw;ef a}7sdf ;f+;b kGt k|ltlglw;efsf] z'qmaf/sf] a}7sdf lzIff ljw]osdfly wf/0ff /fVb} ;f+;b /3'hL kGt . tl:a/ M /Tg >]i7÷/f;;

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सत्तारुढ दल नेकपा एमालेले असन्तुष्टि जनाएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा रघुजी पन्तले प्रधानमन्त्रीले भारत भ्रमणका उपलब्धीका बारेमा अखबारहरु नभएर संसद्मा आएर जानकारी दिनुपर्नेमा जोड दिए।

उनले यसअघि प्रधानमन्त्रीले भारत भ्रमणमा पनि दुर्ई देशबीचको सम्बन्ध अघि बढाउने विषयमा सहमति गरेर आएको भने पनि अहिलेसम्म कुनै उपलब्धी नभएको भन्दै त्यसको विषयमा जवाफ माग गरे। साथै प्रधानमन्त्रीले भारत भ्रमणको विषयमा संसद्मा आएर जवाफ दिनका लागि सभामुखले रुलिङ गर्न समेत माग गरे।

‘उहाँले सबै विषयमा कुरा भयो, कुनै विषय बाँकी छैन, हाम्रो सम्बन्ध मित्रतापूर्ण रुपमा अघि बढिराखेको छ भन्नुभयो। यो भन्दा अघि पनि त्यही भन्नु भएको थियो। त्यो भन्दा अघि अर्को प्रधानमन्त्रीले पनि त्यसै भन्नुहुन्थ्यो। तर सीमाको समस्या त्यतिकै छ, हाम्रो ईजीपीको प्रतिवेदन त्यतिकै छ। १९५० को सन्धी त्यतिकै छ। भारतसँग भएका सबै सन्धी सम्झौता त्यतिकै थाती रहेका छन्। त्यसैले सभामुखज्यूबाट आज रुलिङ हुनुपर्छ, प्रधानमन्त्री भारतबाट आइसकेपछि बोल्ने पहिलो ठाउँ संसद् हो,’ उनले भने।

भारतका तेस्रो पटक प्रधानमन्त्री भएका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। आफ्नो प्रतिनिधिमण्डलसहित भारत पुगेका प्रधानमन्त्री शपथग्रहण समारोह, उच्च पदस्थ व्यक्तिहरुसँग भेट सकाएर सोमबार साँझ नेपाल फर्किएका छन्।

Previous Post

चीनमा चार अमेरिकी शिक्षकमाथि चक्कु प्रहार

Next Post

विद्यालय व्यवस्थापन समिति खारेज गरियोस् : सांसद सिंह

सम्बन्धित खबर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
फिचर-ब्यानर

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

१७ बैशाख २०८३,
काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा
फिचर-ब्यानर

काठमाडौँका १८ सय रोपनी सरकारी जग्गा अझै व्यक्तिकै कब्जामा

१७ बैशाख २०८३,
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
समाचार

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

१७ बैशाख २०८३,
छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
फिचर-ब्यानर

छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

१७ बैशाख २०८३,
उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग
समाचार

उद्यमी–व्यवसायीद्वारा जाँच‘पास’मा असहयोग

१७ बैशाख २०८३,
शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र
समाचार

शेखर कोइराला समूहको बागमती प्रदेश भेला आज, कांग्रेसभित्र आन्तरिक गतिविधि तीव्र

१७ बैशाख २०८३,
Load More
Next Post
विद्यालय व्यवस्थापन समिति खारेज गरियोस् : सांसद सिंह

विद्यालय व्यवस्थापन समिति खारेज गरियोस् : सांसद सिंह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In