• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युएइसँगको विवादास्पद टापुलाई लिएर इरानले बोलायो चीनका दूत

by
२६ मंसिर २०७९,
0
युएइसँगको विवादास्पद टापुलाई लिएर इरानले बोलायो चीनका दूत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अरब राज्यहरूसँग बेइजिङले एउटा विवादास्पद संयुक्त वक्तव्यलगायतका विषय जारी गरेपछि इरानले चीनका राजदूतलाई बोलाएको छ ।

बेइजिङले तीन विवादित टापुहरूका साथ अरब राज्यहरूसँग विवादास्पद संयुक्त वक्तव्य जारी गरेपछि इरानले चिनियाँ राजदूतलाई बोलाएको हो । चाङ हुआलाई चीन र खाडी सहयोग परिषद् ९जीसीसी० देशहरूको संयुक्त वक्तव्यप्रति कडा असन्तुष्टिु व्यक्त गर्न बोलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीलले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले इरानको प्रतिद्वन्द्वी साउदी अरेबियाको भ्रमणका क्रममा जीसीसीदेशका नेताहरूसँग पनि भेट गरेका थिए।

तिनीहरूले एक संयुक्त वक्तव्य जारी गरे जसमा इरानी मामिला, यसको आणविक कार्यक्रम र यसको क्षेत्रीय गतिविधिहरूसँग प्रत्यक्ष डिल गर्ने धेरै खण्डहरू थिए ।

स्ट्रेट अफ हर्मुजका तीन टापुहरू– ग्रेटर टुन्ब, लेसर टुनब र अबु मुसा –को स्वामित्वलाई लिएर तेहरानले चिनियाँ राजदूतलाई बोलाएको थियो । ती टापु सन् १९७१ देखि इरानद्वारा शासित छन् भने संयुक्त अरब इमिरेट्स ९युएई०ले आफ्नो क्षेत्रको अंशको रुपमा दावी गर्दै आएको छ ।

अहिले युएइ रहेको उक्त क्षेत्रबाट ब्रिटिशले सशस्त्र फौजलाई फिर्ता गरेपछि इरानको तत्कालीन साहले ती टापुहरूमा शाही नौसेना पठाएको थियो ।इमिरेती नेताहरूले अन्य अरब राज्यहरूको समर्थनमा टापुहरू आफ्नो स्वामित्वमा राखेका छन्। इरानले यसलाई अस्वीकार गरेको छ ।

Previous Post

धादिङको मूलपानीमा मृत भेटिए वृद्ध दम्पती

Next Post

अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी : प्रवक्ता कार्की

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
निर्वाचन निष्पक्ष र भयरहित हुन्छ– मन्त्री कार्की

अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी : प्रवक्ता कार्की

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In