• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२९ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २९ गते मंगलबारको राशिफल

मेषः धन कमाउने दिन छ। साथी टाढिने जोखिम देखिन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुने भएका बोल्दा सचेत हुनुपर्छ। परिवारसँगको सहकार्य उत्साहजनक बन्नेछ।

वृषः आफ्नो लागि समय अपुग हुनेछ। खाने समयमा विवाद हुनसक्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उन्नति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मिथुनः शेयर कारोबारमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त होला। समाजमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः झुटो आरोपलाई चिर्दै अगाडि बढ्नुपर्ने दिन छ। व्यापारबाट फाइदा हुने दिन छ। वैदेशिक क्षेत्रको श्रमबाट उन्नति हुनेछ। समाजसेवाको अवसर प्राप्त होला।

सिंहः लामो समयदेखि रोकिएका काम सञ्चालन हुनेछन्। लगानीका क्षेत्रमध्ये शिक्षाको क्षेत्रबाट उत्साह मिल्नेछ। परिवारसँगको मेलमिलापले दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः निर्णय क्षमता कमजोर हुँदा घाटा हुनेछ। स्वदेशमा लगानी गरेर रमाउनुपर्ने समय छ। खानपानमा ख्याल नगर्दा स्वास्थमा समस्या हुने देखिन्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

तुलाः परिवारमा खटपटी बढ्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट ठुलो प्रगति हुनेछ। धेरैले प्रशंसा गर्नेछन्। समाजसेवाको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट उच्च मूलयांकन हुनेछ।

वृश्चिकः सम्पत्ति बढ्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। ठुलो काम गर्नु परेमा परिवारका अन्य सदस्यलाई अगाडि बढाउनु उचित होला। परिवारमा सँगै बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

धनुः काम सफल बन्नेछ। कुनै पनि काम गर्नु अगाडि गोप्यता राख्नु राम्रो हुन्छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकरः परिवारले खराब कामको विरोध गर्नेछन्। समाजमा तपाईंको प्रशंसा हुनेछ। लगानीको क्षेत्रमध्ये वैदेशिक क्षेत्रको लगानीबाट उन्नति हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः समय राम्रो छ। अरुले गर्न नसेको काम तपाईंले गर्नुपर्नेछ। परिवारमा मेलमिलाप हुनेछ। नयाँ ठाउँको भ्रमण गर्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता प्राप्त होला।

मीनः आफ्नो महत्त्व बुझ्न नसक्दा समाजले ताईंलाई उपेक्षा गर्नेछ। गणेशको पूजा गर्नु राम्रो हुनेछ। मन शान्त बन्नेछ। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

मुन्शी प्रेमचन्दका केही अमर वाणीहरु

Next Post

सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

सम्बन्धित खबर

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
Load More
Next Post
सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

सरकारकाे ढुकुटीमा डलर साट्न पुग्ने साढे १९ खर्ब

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In