• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२८ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २८ गते सोमबारको राशिफल

मेषः अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। भएको सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। परिवारले साथ दिने दिन छ।

वृषः साथीको सहयोग प्राप्त हुनेछ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। लगानी भए व्यापारमा फाइदा हुनेछ। समाजबाट सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः अधिकार प्राप्त गर्ने समय आएको छ। तपाईं अल्पमतमा पर्ने जोखिम छ। श्रम गर्दा शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। परिवारले धोका दिने जोखिम रहेकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुन्छ।

कर्कटः झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। गलत आरोप लाग्नसक्छ। परिवारबाट खुशी मिल्नेछ। सकारात्मक छलफलले मन शान्त बन्नेछ। ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।

सिंहः शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। वैदेशिक लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँगको छलफलबाट सुरुवात गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः समय रमाइलो छ। सोचेर लगानी गरेको भए प्रतिफल प्राप्त हुनेछ। प्राविधि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। संकटमा परिवारको राम्रो साथ प्राप्त हुनेछ।

तुलाः दिन राम्रो छ। आज बनाएका योजना दीर्घकालीन हुनसक्छन्। समाजले तपाईंलाई सम्मान गर्नेछ। परोपकार गर्नु फाइदाजनक हुनेछ। घर शान्त बन्नेछ। परिवारभित्र खुशी प्राप्त हुनेछ।

वृश्चिकः पुरानो रोग नियन्त्रणमा समस्या देखिने छ। शान्त वातावरण रमाउनु राम्रो होला। धेरै तर्क नगर्नु राम्रो होला। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

धनुः समय राम्रो छ। शिक्षामा भन्दा स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा प्रशंसा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकरः झुटो आरोप लाग्नेछ। मन अशान्त हुनेछ। सानो कुरा भए पनि दान गर्नु राम्रो हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले विश्वास गरेका पात्रले धोका दिने जोखिम देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भः शिक्षामा सफलता प्राप्त हुनेछ। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुने जोखिम छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। जन्म कुण्डली हेरेर कुनै पनि क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ।

मीनः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको चित्त बुझाउन कठिन हुनेछ। लगानी गर्ने भए विदेशमा भन्दा स्वदेशमै फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सहकार्यमा सफलता मिल्नेछ।

Previous Post

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

Next Post

७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

सम्बन्धित खबर

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत
मनोरञ्जन

उमाले एकसाथ ल्याइन साहित्य कृति र तीज गीत

१८ साउन २०८३,
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

१८ साउन २०८३,
इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
Load More
Next Post
७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहित ३ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In