• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नासाले किन सार्वजनिक गर्‍यो पुरानो तस्बिर ?

by
२६ मंसिर २०७९,
0
नासाले किन सार्वजनिक गर्‍यो पुरानो तस्बिर ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय ९नासा०ले प्रायः बारम्बार अन्तरिक्षका तस्बिर र भिडियो सार्वजनिक गर्छ । हालै उसले शनि ग्रहको आकर्षक तस्बिर सार्वजनिक गरेको छ, जसलाई लिएर इन्टरनेट प्रयोगकर्तामा चासो बढेको छ । नासाले क्यासिनी अन्तरिक्ष यानले खिचेको एउटा पुरानो तस्बिर सेयर गरेको छ जसमा शनिलाई गोलाकार रिङको रूपमा देखाइएको छ ।

‘सौर्यमण्डलको रत्नसमेत भनिने शनि ग्रह मात्र होइन, यसका रिङहरू हाम्रो सौर्य प्रणालीका सबैभन्दा जटिल र उत्कृष्ट छन्’, नासाले तस्बिरको वणर्न गर्दै लेखेको छ । तस्बिर पोस्ट गरेपछि धेरै मानिसको ध्यान केन्द्रित भएको छ ।

अर्का एक व्यक्तिले नासाको पोस्टबारे लेखेका छन् ‘ सुन्दर तस्विर ।’ त्यस्तै अर्का लेख्छन ‘कस्तो उत्कृष्ट ब्रह्माण्डीय तस्बिर ’ । ‘अन्तरिक्ष एकदमै आकर्षक छ ’, एक प्रयोगकर्ताले भनेका छन् । कतिपयले तस्बिरमा विश्वास गरेका छैनन् ।

उक्त तस्बिर सन् २०१२ मा क्यासिनी अन्तरिक्ष यानद्वारा खिचिएको थियो । नासाका अनुसार क्यामेराहरू शनि र सूर्यतिर घुमाइएको थियो, जसका कारण ग्रह र रिङ टल्किएका छन् । इन्फ्रारेड, रातो र बैजनी स्पेक्ट्रल फिल्टर प्रयोग गरी तस्बिर खिचिएको नासाले जनाएको छ ।

नासाको हबल स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डका हजारौं चम्किलो तारा रहेको ‘ग्लोबुलर क्लस्टर’को तस्बिर पनि सार्वजनिक गरेको छ ।

Previous Post

मस्कले ट्वीटरका कर्मचारीलाई चेतावनी दिँदै भने–गोप्य सूचना चुहावट गरे मुद्दा हालिदिन्छु

Next Post

दक्षिण कोरियामा भागदौड प्रकरणः गृहमन्त्रीलाई बर्खास्त गर्न संसदको आह्वान

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

५ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
Load More
Next Post
दक्षिण कोरियामा अहिले पनि दैनिक तीस हजार कोरोना सङ्क्रमित

दक्षिण कोरियामा भागदौड प्रकरणः गृहमन्त्रीलाई बर्खास्त गर्न संसदको आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In