• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

    अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार

    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२६ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २६ गते शनिबारको राशिफल

मेषः तपाईंको बोलीकै कारण काम बिग्रने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको तर्फबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने झन्झट आइपर्ने देखिन्छ।

वृषः धनलक्ष्मी योग परेको छ। गुम्न लागेको धन हात लाग्नेछ। लगानीका क्षेत्रमा हिम्मत गरेमा घाटा हुने छैन। व्यापारमा फाइदा हुने योग छ। साथीको साथ रहनेछ। नयाँ ठाउँको भ्रमणले दिन रमाइलो बन्नेछ।

मिथुनः मनमा उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। तपाईंलाई बहुमत साथीभाइले सहयोग गर्नेछन्। विदेशमा भन्दा स्वदेशमै गरेको लगानीबाट फाइदा हुने देखिन्छ।

कर्कटः आज ठुलो योजना नबनाउनु राम्रो हुन्छ। झुटा आरोप लाग्ने जोखिम छ। विरोधी जमात सक्रिय भएकाले सचेत हुनुपर्छ। परिवारभित्र शंका बढ्नेछ।

सिंहः धेरै मानिसले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवाको अवसर प्राप्त होला।

कन्याः अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सुधार हुनेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ। परिवारको मर्म नबुझ्दा खटपटी बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः काम गर्नु अगाडि विवेक प्रयोग गर्नु राम्रो हुनेछ। लगानी र श्रम भएमा शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। कुरा काट्ने साथीभाइ सक्रिय छन्। साथीसँग व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः साथीबाट विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। मन अशान्त हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सहज बन्नेछ।

धनुः सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। दिन रमाइलो हुने योग छ। राजनीतिक क्षेत्रमा तपाईंको प्रयास सफल होला। कृषि र फलफूलको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकरः सञ्चित धन खर्च हुने दिन छ। विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। तर्क नगरी कर्तव्य पूरा गर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कुम्भः झुटो आरोप लाग्नसक्छ। मन अशान्त हुनेछ। यात्रामा अवरोध हुने देखिन्छ। शनि अनुकुल भएमा सफलता मिल्नेछ। सामाजिक लगानी फस्ने जोखिम देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः बोल्न नजान्दा अप्ठेरोमा पर्ने जोखिम देखिन्छ। भएको जोगाउने दिन हो। धनको भन्दा मान, प्रतिष्ठा र इज्जतमा धावा पुर्याउने साथी सक्रिय छन्। व्यवहार गर्नु अगाडि सचेत बन्नुपर्छ। परिवारबाट अप्ठेरो परिस्थितिमा साथ मिल्नेछ।

Previous Post

महावीरका केही अमर वाणीहरु

Next Post

‘एच–५एन–२’ को पहिलो मानव मामिलाको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

१७ भदौ २०८३,
कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक
फिचर-ब्यानर

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

१७ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ भदौ २०८३,
जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?
जीवन शैली

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

१६ भदौ २०८३,
अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको सेनाद्वारा उद्धार
आर्थिक

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

१६ भदौ २०८३,
मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
आर्थिक

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ २०८३,
Load More
Next Post
‘एच–५एन–२’ को पहिलो मानव मामिलाको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ

‘एच–५एन–२’ को पहिलो मानव मामिलाको मृत्यु धेरै कारकबाट भयो : डब्लुएचओ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In