• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनले नेपाली सेनालाई दिएको गाडीबारे संसदमा उठ्यो प्रश्न

by
२४ जेष्ठ २०८१,
0
चीनले नेपाली सेनालाई दिएको गाडीबारे संसदमा उठ्यो प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनले नेपाली सेनालाई दिएको मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा उल्लेख भएकोबारे नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

कांग्रेसका महामन्त्री गगन थापाले आज संसद्मा बोल्दै मापदण्ड फेल भएका चिनियाँ गाडी दर्ताका लागि किन आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा व्यवस्था गरियो भनेर अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेका हुन् ।

‘यो चिनियाँ गाडीको कुरा आर्थिक विधेयकमा किन छिराउनुभयो ? त्यसबारे जान्न चाहन्छु,’ थापाले भने ।

सामान्यतया बजेटसँग आउने आर्थिक विधेयकमा करसँग सम्बन्धित विषयमात्रै समावेश हुने गरेकामा सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा राजस्वसँग असम्बन्धित चिनियाँ गाडी दर्ताको विषयलाई उल्लेख गरेको हो ।

‘मित्रराष्ट्र चीनबाट सहयोग स्वरूप नेपाली सेनालाई प्राप्त भई दर्ता हुन बाँकी रहेका सवारी साधनको जाँचपास तथा दर्ता गर्न प्रचलित नेपाल सवारी प्रदूषण मापदण्डको व्यवस्थाले बाधा भएको मानिने छैन,’ आर्थिक विधेयकको दफा ३१ मा छ ।

सरकारले संसद्मा प्रस्तुत गर्ने आर्थिक विधेयकमा कुनै परिवर्तन नहुने र सांसदहरुले संशोधन प्रस्ताव पनि हाल्न नमिल्ने भएकाले करसँग असम्बन्धित भए पनि चिनियाँ गाडी दर्ताको विषय विधेयकमा राखिएको हो ।

चीनले विभिन्न समयमा अनुदानमा नेपाली सेनालाई ९५ वटा गाडी दिएको थियो । तर, नेपाल सरकारको सवारी प्रदूषण मापदण्ड पूरा नहुने भएकाले हालसम्म दर्ता हुन सकेको छैन ।

Previous Post

श्रीलंकामा एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरुको सम्पत्ति जफत

Next Post

गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In