• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

    १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२१ जेष्ठ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल जेठ २१ गते सोमबारको राशिफल

मेषः मनमा उत्साह बढ्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। साथीले सहयोग गर्नेछन्। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। बढी तर्क गर्नु भन्दा चुपचाप आफ्नो काम गर्नु राम्रो हुनेछ। परिवारमा विवाद गर्नु भन्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुनेछ।

मिथुनः खर्च बढ्ने देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। पैतृक सम्पत्ति र विद्याको क्षेत्रमा उत्साह थपिने छ। समाजसेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः हल्ला गर्नु भन्दा गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारको साथ पाइनेछ। सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा हुनेछ। व्यापारमा फाइदा होला।

कन्याः बौद्धिक व्यक्तिसँगको भेट फलदायी हुनेछ। राजनीतिक क्षेत्रमा धोका हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः विरोधी सक्रिय भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा झगडा हुनसक्छ। परिवारको भने साथ मिल्नेछ।

वृश्चिकः शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले सचेत हुनु राम्रो हुनेछ। आफ्नै मित्रले असहयोग गर्ने देखिन्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनुः दिन राम्रो छ। श्रम लगानीका क्षेत्रबाट नाफा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ।

मकरः स्वास्थ्यमा सुधार हुनेछ। खर्च बढ्ने जोखिम रहेको छ। लगानीको क्षेत्रमा आफू अगाडि बढ्नु भन्दा परिवारका सदस्यमार्फत् गर्नु राम्रो हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारमा भने समस्या हुनसक्छ।

कुम्भः भएको धनको संरक्षण गर्नुपर्ने दिन छ। लगानी फस्ने भएकाले सचेत हुनुपर्छ। परिवारमा शंका र उपशंका बढ्ने देखिन्छ। अप्ठेरो समयमा साथीको सहयोग मिल्नेछ।

मीनः धन र मान जोगाउनु राम्रो हुनेछ। असहयोग र अशान्तिले मन दुःखी हुनसक्छ। दान गरेमा फाइदा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

बहुपरिकार खानुहोस्, बहुरोगी हुनुहोस्

Next Post

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

सम्बन्धित खबर

इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
समाचार

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

१८ साउन २०८३,
१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए
समाचार

१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

१८ साउन २०८३,
Load More
Next Post
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In