• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक अर्ब ५१ करोड रुपैयाँ ठगी आरोपमा फरार रहेका व्यक्ति पक्राउ

by
२० जेष्ठ २०८१,
0
एक अर्ब ५१ करोड रुपैयाँ ठगी आरोपमा फरार रहेका व्यक्ति पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

आइतबार नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो । आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले राईमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा ८५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए ।

त्यस्तै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको बताए । उनले २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताए ।

उनले भने ‘मिति २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भई फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ । प्रहरी वित्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई तीन महिनादेखि नै फरार रहनुभएको अवस्था देखिन्छ । खोजतलास गर्दै जाँदा काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो । २०८१ जेठ १८ गते चितवनको भरतपुरबाट पक्राउ गरेका थियौँ । उमेर ४९ वर्ष रहेको छ । काभ्रेपलान्चोक जिल्ला साबिक नारायणनाथ गाविस ८ रहेको छ । २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा समाचार सङ्कलनको रुपमा काम गरेको । २०५२ भदौ तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको हुनुहुँदो रहेछ । बरामद सामग्रीहरूमा सामसुङ कम्पनीको मोबाइल २ वटा, नोकिया १, एसी कम्पनीको एउटा साधा सेट र सिम थान ६ रहेको छ । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि।को विरुद्धमा ८५२ जना जाहेरवालाहरूले बचत गरेको रकमको माग दाबी रु।१,५१,८५,५२,०२७।१९/– (१ अर्ब एकाउन्न करोड पचासी लाख बाउन्न हजार सत्ताइस रुपैयाँ उन्नाइस पैसा) रहेको खुल्न आएको । यो थपिने क्रममा रहेको । ८२०८०।०४।०१ गते पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको । उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको भन्ने बुझिन आएको ।’

लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

Previous Post

स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

Next Post

अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In