• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल र म्यानमारबीच व्यापार सम्बन्ध, सफ्टवेयर व्यवसाय प्रवर्द्धन

by
२० जेष्ठ २०८१,
0
नेपाल र म्यानमारबीच व्यापार सम्बन्ध, सफ्टवेयर व्यवसाय प्रवर्द्धन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली राजदूतावास, याङ्गुनले ३१ मे २०२४ मा “Nepal-Myanmar Trade Relations: Promoting Software Business”कार्यक्रमको आयोजना गरेको थियो । याङ्गुनको ऋजबतचष्गmहोटलमा आयोजनागरिएको उक्तकार्यक्रमको उद्देश्य नेपालको उदीयमान सूचनाप्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यात गर्नकालागि सम्भावित क्षेत्र पहिचान गरी नेपाल र म्यान्मारका आइटी सेक्टरकासरोकारवालाहरूबीच सम्बन्ध स्थापनागर्नु रहेको थियो ।

एक दिने उक्तकार्यक्रमको पहिलो भाग (बिहान १० बजेदेखि १२ बजेसम्म) माम्यान्मारकालागि नेपाली राजदूत, याङ्गुन क्षेत्रकामुख्यमन्त्री, म्यानमार फेडेरेसन अफकमर्स एण्ड इन्डस्ट्री संघका अध्यक्षको मन्तव्य समावेश गरिएको थियो ।

म्यानमारका केन्द्रीय बैंकका उप–गभर्नर, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए) द्वारा म्यानमारको डिजिटल सेवाहरू र सूचना प्रविधिबारे प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्धारा नेपालको सूचनाप्रविधि क्षेत्रमा हालम ाभएको विकासबारे प्रकाशपार्दै, नेपालीआईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएकाविभिन्न सेवाहरूको संक्षिप्तविवरण तथा कार्यक्रममा सहभागी नेपालीआईटी कम्पनीहरूको संक्षिप्त परिचय तथा उक्त कम्पनीहरुले प्रदान गर्ने सेवाहरुको विवरण प्रस्तुतगरिएको थियो ।

कार्यक्रमको दोस्रो भाग (दिउँसो (१२ः३०–४ः३० बजेसम्म) मा सहभागिआईटी कम्पनीहरूले आफ्नो स्टल÷बुथहरुमा आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शन तथाबुथ भ्रमण गर्ने व्यक्तिहरुसँगको अन्तरक्रिया समावेश थियो ।

म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले आफ्नो मन्तव्यमा पछिल्लो समय नेपालको सूचनाप्रविधि क्षेत्रमाभएको प्रगतिबारे जानकारी गराउनु भयो । नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उहाँले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिक रूपमाविकसिततथा पूर्ण रुपमा भरपर्दो रहेको उल्लेख गर्नुभयो ।

। राजदूत घिमिरेले नेपाल सरकारले सूचनाप्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्व दिएको भन्दै हालको निर्यात USD ५०० मिलियन बाट USD २५ बिलियन पुर्याउनुका साथै १५ लाख रोजगारी सृजनागर्ने महत्वाकां क्षीलक्ष्य घोषणा गरेको बताउनुभयो ।

त्यस्तै आफ्नो मन्तव्यमा UMFCCI का अध्यक्ष महामहिम U Aye Win  ले नेपाली आईटी क्षेत्र अन्तर्गत व्यवसाय, प्रक्रिया र आउटसोर्सिङमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।

उहाँले डिजिटल रूपान्तरण विकल्प नभई व्यवसायको अस्तित्वका लागि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यस कार्यक्रमले सेवा व्यापारका चुनौतीहरू पहिचान गर्न, सफ्टवेयरको मागलाई आपूर्तिसँग मिलाउन र म्यानमारको बैंकिङ, लघुवित्त र रेमिट्यान्स क्षेत्रमा सान्दर्भिक सफ्टवेयरको सम्भावितप्रयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत नेपाली प्रवासी भेषराज खतिवडाले आफ्नो अनुभव साट्दै नेपाली कम्पनीहरूलाई म्यानमारमा आईटी र डिजिटल सेवाको क्षेत्रमाविद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गर्नुभयो ।

UMFCCI का संयुक्तमहासचिव र म्यानमार डिजिटल इकोनोमी एसोसिएसनका अध्यक्ष AungZayarLwin कार्यक्रमको उद्देश्य म्यानमारको व्यापार चक्र, आईटी कम्पनीहरू, बैंकहरू, लघुवित्त र वित्तीय संस्थालाई नेपाली सूचनाप्रविधि क्षेत्रका कम्पनीहरुबारे सूचना प्रवाह गर्नु रहेको बताउनु भयो ।

कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिहरूद्धारा नेपालबाट हालनिर्यात भैहरको आईटी उद्योगको विकासबारे प्रकाशपार्दै, नेपालीआईटी कम्पनीहरूले प्रदानगर्ने विभिन्न सेवाहरूको संक्षिप्त जानकारी दिइएको तथा कार्यक्रममा सहभागी भएका नेपाली आईटी कम्पनीहरूबारे जानकारी प्रस्तुत गरिएको थियो। । साथै म्यानमारमा डिजिटल बृद्धिलाई सहज बनाउन उपयुक्त प्रविधिको विकास गर्न नेपालीआईटी कम्पनीहरुले सहकार्य गर्ने इच्छा बताएका थिए ।

कार्यक्रमको मुख्य उद्देश्य म्यान्मारका आईटी कम्पनीहरु, बैंकहरु, म्यानमारका लघुवित्त तथा वित्तीय संस्थाहरुले गर्ने व्यापारको सूचना प्रवाह गर्नु थियो । नेपाली आईटी उत्पादन र सेवाहरूको विस्तारका लागि सम्भावित क्षेत्रहरु पहिचान गर्नुका साथै दुई देशकाउक्त क्षेत्रहरुबीच सम्बन्ध स्थापनागर्ने उद्देश्य समेत कार्यक्रमको थियो ।

Previous Post

सिंगापुर जादै युक्रेनी राष्ट्रपति जेलेन्स्की

Next Post

पाल्हीनन्दनका भूमिहीन दलितको सडकमै बास

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
पाल्हीनन्दनका भूमिहीन दलितको सडकमै बास

पाल्हीनन्दनका भूमिहीन दलितको सडकमै बास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In