• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिप अभावले महँगिँदै मोबाइल

    चिप अभावले महँगिँदै मोबाइल

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्योदर दोस्तोवयोस्कीको सफलता

by
२० जेष्ठ २०८१,
0
लुडविग वान बीथोवनको सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘क्राइम एण्ड पनि पनिशमेन्ट’ र द ब्रदर्श करमाजोव जस्ता महान उपन्यास लेख्ने महान रुसी उपन्यासकार फ्योदर दोस्तोवयोस्कीलाई छारे रोगको समस्या थियो । एकपटक छारे रोगले छोप्दा उनको दायाँ आँखा फुट्यो । जब उनी १३ वर्षका थिए उनकी आमाको मृत्यु भयो । १८ वर्षको हुँदा आफ्ना रक्स्याहा बाबुको नोकरहरुले हत्या गरिदिए ।
लेखक बन्न जोखिम मोले र सैनिक इन्जिनियरको आफ्नो राम्रो जागिर पनि छोडे । उनको पहिलो उपन्यास पुअर फोक लोकप्रिय भयो तर, केही समयपछि नै उनलाई क्रान्तिकारी षड्यन्त्र रचेको आरोपमा मृत्युदण्ड दिइयो । आखिरी क्षणमा उनलाई मृत्युदण्डको सट्टा साइबेरिया जाने सजाय दिइयो । १० वर्ष पछि सेन्ट पीटर्सबर्ग (अहिलेको लेनिनग्राड) फर्किएर उनले फेरि लेख्न शुरु गरे । खराब स्वास्थ्य, गरिबी तथा कष्टले भरिएको जीवनको पछि पनि दोस्तोवयोस्की अमर ग्रन्थ लेखे । जेल जीवनमा उनले कैदीहरुलाई ज्यादै नजिकबाट देख्न पाए, जसको अमिट वर्णन उनको अमर ग्रन्थ क्राइम एण्ड पनिशमेन्टमा पाइन्छ ।
संसारका महानतम् उपन्यासकार थिए तर उनी संसारसँग कुनै मतलब राख्दैनथे । उनलाई एउटा उपन्यास बेच्दा १००० रुबल मिल्थ्यो । त्यसलाई उनी जुवामा उडाउँथे । भोलिपल्ट भोजनको लागि पैसा सापट लिनुपथ्र्याे । एक पटक ऋणको कारणले जेल जानु परेको थियो । त्यसबाट बच्न उनले १६ दिनमा ‘द ग्याम्लर’ भन्ने उपन्यास लेखे । मनोवैज्ञानिक उपन्यासका जनक आफ्ना पाठकको हृदय छुनः सफल भए । त्यसको कराण उनी अधिकांश कष्टको बारेमा लेख्ने गर्थे । ती कुरा उनले आफ्नो जीवनमा पनि राम्ररी भोगेका थिए ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

Next Post

मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

सम्बन्धित खबर

चिप अभावले महँगिँदै मोबाइल
फिचर-ब्यानर

चिप अभावले महँगिँदै मोबाइल

१६ अशोज २०८३,
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
फिचर-ब्यानर

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

१६ अशोज २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

१६ अशोज २०८३,
तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन
समाचार

तनहुँमा चैते धानखेती विस्तार, ३ हजार ८०५ रोपनीमा उत्पादन

१६ अशोज २०८३,
‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर
समाचार

‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट’ कार्यक्रम सुरु गर्दै महानगर

१६ अशोज २०८३,
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
समाचार

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

१६ अशोज २०८३,
Load More
Next Post
मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In