• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

    जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

    जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

    गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

    गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आठ वर्षपछि दोदा पुल बन्दै

by
१९ जेष्ठ २०८१,
0
आठ वर्षपछि दोदा पुल बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा करिब आठ बर्षपछि पक्की पुल निर्माण सुरू भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिग्देलले अहिले पुल निर्माणले गति लिएको बताए ।

यहाँको लालझाडी गाउँपालिकास्थित देखतभुलीनजिक दोदा नदीमा पुल निर्माणका लागि विसं २०७२ पुसमा रु २४ करोड २२ लाखमा निर्माण सम्झौता भएको थियो तर पुल निर्माणका क्रममा ‘पाइल टेष्ट’मा समस्या आएपछि निर्माणकार्य अगाडि बढ्न सकेको थिएन ।

सिग्देलले पुल निर्माणका लागि लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले ठेक्का पाएपछि सुरुआतमा राजेन्द्र निर्माण सेवाले काम गरेको थियो । त्यसक्रममा पिल्लर खडा गरे पनि प्राविधिक समस्या देखिएपछि सोही स्थानमा नयाँ पुल निर्माण गर्नुपरेको इन्जिनियर सिग्देलले बताए । “राजेन्द्रसित काम रिजेक्ट भएपछि अहिले जेभी पार्टनर कुमारले काम धमाधम गरिरहेको छ”, उनले भने, “राजेन्द्रले लिएको रु १२ करोड पनि बैंक धरौटीबाट असुल गरिएको छ ।”

लालझाडी गाउँपालिकालाई जोड्ने उक्त पुलको ‘स्पान’ लम्बाइ दुई सय मिटर रहेको छ । “अब पुल निर्माणको कामले गति पाएको छ”, उनले भने, “हामीले पनि म्याद थपका लागि माथिल्लो निकायमा पु¥याइसकेका छौँ ।” उनले ‘पाइल टेष्ट’मा समस्या आएर नयाँ डिजाइनअनुसार पुल बनिरहेको जानकारी दिए । वर्षौंसम्म पुल नबनेपछि स्थानीयले बाँसको अस्थायी पुल बनाएर शुक्ल तिरेर ओहोरदोहोर गर्ने गरेका थिए ।

Previous Post

धूमपान र सुर्तिजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो

Next Post

‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा

सम्बन्धित खबर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च
फिचर-ब्यानर

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

१८ चैत्र २०८२,
जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य
फिचर-ब्यानर

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धनः थलथले पोखरी नयाँ गन्तव्य

१८ चैत्र २०८२,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

१८ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

१८ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

१८ चैत्र २०८२,
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
आर्थिक

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

१८ चैत्र २०८२,
Load More
Next Post
‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा

‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In