• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वैज्ञानिकले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानव जीवन सम्भव छ

by
१८ जेष्ठ २०८१,
0
वैज्ञानिकले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानव जीवन सम्भव छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– वैज्ञानिकहरूले नयाँ ग्रह पत्ता लगाएका छन् जहाँ जीवन सम्भव हुन सक्ने उनीहरूको विश्लेषण छ । यो ग्रह पृथ्वीभन्दा सानो तर शुक्रभन्दा ठूलो छ । यो ग्रहको नाम ग्लिशे १२-बी राखिएको छ । यो ग्रह पत्ता लगाउन वैज्ञानिकहरूले नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रह (टीइएसएस) टेलिस्कोप प्रयोग गरेका थिए ।

रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक नोटिस जर्नलमा यसको खोजलाई विस्तृत रूपमा वर्णन गरिएको छ । हालसम्म पत्ता लागेको बसोबासयोग्य एक्सोप्लानेट्समध्ये यो पृथ्वीको सबैभन्दा नजिकको हो ।

यो नयाँ बसोबास योग्य ग्रह ग्लिशे १२-बी को खोजमा युनिभर्सिटी कलेज अफ लन्डनको ठूलो योगदान छ । यस खोजमा संलग्न लारिसा पालेथोर्पले भनिन्, ‘यो निकै रोचक छ कि यो पृथ्वीको धेरै नजिक रहेको ट्रान्जिटिङ ग्रह हो । यसको तारा/सूर्यको बसोबास योग्य क्षेत्रमा हुन सक्छ वा बस्न योग्य बन्नको लागि विकसित हुन सक्छ ।’

यस ग्रहले करिब ४० प्रकाश वर्ष टाढा मीन राशीमा रहेको एउटा सानो ताराको परिक्रमा गरिरहेको वैज्ञानिकहरूले बताएका छन् ।

एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस छ । अध्ययनका अनुसार नयाँ एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ, जुन अहिलेसम्म फेला परेका ५,२०० भन्दा बढी एक्सोप्लानेट्सभन्दा कम हो । पृथ्वीको सतहको औसत तापक्रम हेर्दा १५ डिग्री सेल्सियस छ।

हाल उपलब्ध सबै भन्दा छिटो अन्तरिक्ष यान ग्लिशे १२-बी पुग्न लगभग २.२५ लाख वर्ष लाग्ने वैज्ञानिकहरूको दाबी छ ।

समाचार स्राेत : अन्तराष्ट्रिय मिडियाकाे सहयाेगमा

Previous Post

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त

Next Post

प्राधिकरणद्वारा एनसेलको लाइसेन्स नवीकरण गर्न अस्वीकार

सम्बन्धित खबर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी
फिचर-ब्यानर

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

११ बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

११ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
फिचर-ब्यानर

हर्मुज तनावबीच युद्धविराम विस्तार

११ बैशाख २०८३,
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
समाचार

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

११ बैशाख २०८३,
सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ
समाचार

सुकुम्वासीको आन्दोलन: रास्वपा कार्यालयमा प्रहरी तैनाथ

११ बैशाख २०८३,
नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज
समाचार

नागरिकता त्यागेपछि १७ डाक्टरको लाइसेन्स खारेज

११ बैशाख २०८३,
Load More
Next Post
प्राधिकरणद्वारा एनसेलको लाइसेन्स नवीकरण गर्न अस्वीकार

प्राधिकरणद्वारा एनसेलको लाइसेन्स नवीकरण गर्न अस्वीकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In