• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रिडिङ सेन्सरको ‘त्रुटि’ ले रेकर्ड तापक्रम देखिएको हुनसक्छ– भारत मौसम ब्युरो

by
१७ जेष्ठ २०८१,
0
रिडिङ सेन्सरको ‘त्रुटि’ ले रेकर्ड तापक्रम देखिएको हुनसक्छ– भारत मौसम ब्युरो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली । भारत सरकारको मौसम ब्यूरोले मापन गर्ने उपकरणमा त्रुटिका कारण एक स्टेसनको मापनमा राजधानीमा सम्भावित कीर्तिमानी तापक्रम देखिएको हुनसक्ने बुधबार बताएको छ ।

“अन्य स्टेसनको तुलनामा मुङ्गेशपुरमा ५२ दशमलव नौ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ”, भारत मौसम विज्ञान विभाग (आइएमडी) ले दिल्ली उपनगरको एक स्टेसनबारे उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, “यो सेन्सरमा त्रुटि वा स्थानीय कारकका कारण हुनसक्छ, आइएमडीले डाटा र सेन्सरको जाँच गरिरहेको छ ।”

विभागले राजधानीभर तापक्रम र वर्षा अवलोकन गर्ने मुङ्गेशपुरसहित पाँच प्रमुख मौसम अनुगमन स्थल र १५ स्वचालित मौसम स्टेसन सञ्चालन गर्दै आएको बताएको छ । मुङ्गेशपुरबाहेक ती स्थानमा बुधबार दिल्लीमा अधिकतम तापक्रम ४५ दशमलव दुईदेखि ४९ दशमलव एक डिग्री सेल्सियस रेकर्ड गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार दिल्लीका दुई स्टेसन मुङ्गेशपुर र नरेलामा ४९ दशमलव नौ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । ती रिडिङ पनि सन्देहको घेरामा थिए कि भन्नेबारेमा स्पष्ट थिएन ।

सन् २०२२ मा दिल्लीको तापक्रम ४९ दशमलव दुई डिग्री सेल्सियससम्म पुगेको थियो । सन् २०१६ मा राजस्थानको थार मरुभूमिको किनार फलोदीमा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस तापक्रम नै भारतमा सबैभन्दा उच्च भएको पुष्टि गरिएको थियो ।

‘जल निकायको निकटता, बाँझो भूमि’ पार्क वा बाक्लो आवासजस्ता कारणले सहरी क्षेत्रहरूमा तापक्रम स्थानअनुसार फरक हुने ब्युरोले बताएको छ ।

तीन करोडभन्दा धेरै जनसङ्ख्या भएको दिल्ली भीषण गर्मीको चपेटामा छ । आइएमडीले यस साता राजधानीका लागि रेड अलर्ट स्वास्थ्य सूचना जारी गरेको छ । सूचनामा चेतावनी दिँदै भनिएको छ, “सबै मानिसमा गर्मीको रोग र हिट स्ट्रोक हुने उच्च सम्भावना छ, कमजोर व्यक्तिहरूलाई अत्यधिक हेरचाहको आवश्यकता छ ।”

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

सम्बन्धित खबर

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
आवाज

१९ अशोज २०८३,
बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित
समाचार

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

१९ अशोज २०८३,
मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन
समाचार

मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

१९ अशोज २०८३,
सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
फिचर-ब्यानर

सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

१९ अशोज २०८३,
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
फिचर-ब्यानर

हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

१९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१९ अशोज २०८३,
Load More
Next Post
सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In